फाइनल पुग्न नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । माल्दिभ्समा भइरहेको साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल मालेस्थित नेशनल फुटबल स्टेडियममा नेपाली समय अनुसार साढे चार बजे सुरु हुनेछ ।
नेपाल समूह ए को विजेता र बंगलादेश...
आपराधिक क्रियाकलापमा संलग्न रहेकाे आराेपमा पक्राउ
काठमाडाैं । भाद्र २३ र २४ गतेको प्रदर्शनको क्रममा आपराधिक क्रियाकलापमा संलग्न रहेकाे आराेपमा २ जना पक्राउ परेका छन् ।
हाल कारागार कार्यालय काठमाडौं सुन्धारामा पुर्पक्षको लागि थुनामा रहेका ३ जना प्रतिवादीहरूलाई थुनामा रहँदाका बखत...
सद्भावबाट दमनतर्फ: शिया-सुन्नी परिदृश्यको विकास
एजेन्सी । शताब्दीयौंदेखि शिया र सुन्नी मुस्लिमहरूले विश्वभर शान्तिपूर्ण सहअस्तित्व गरिरहेका छन्, जसमा कुरान, पैगम्बर मुहम्मद र इस्लामका पाँच स्तम्भहरूमा साझा विश्वासले उनीहरूलाई बाँधेको छ। नेतृत्व उत्तराधिकार र अनुष्ठानिक अभ्यासमा रहेका भिन्नताहरूले दैनिक जीवनमा...
तेमाल जात्रा आज मनाइँदै
काठमाडौं । चैत पूर्णिमाको अघिल्लो दिन मनाइने तेमाल जात्रा आज मनाइँदै छ ।
तामाङ समुदायले दिवङ्गत आत्माको शान्तिको कामना गर्दै चैत्र शुक्ल चतुर्दशीका दिन लामा गुरुद्वारा विशेष पूजापाठ गर्दै बौद्ध चैत्यमा बत्ती बाल्ने गर्छन् ।
तामाङहरूले...
स्थानीय स्तरको युवा परिषद गठन
कपिलवस्तु । शुद्धोधन गाउँपालिकामा युवतीहरूका लागि सुरक्षित र सहयोगी वातावरण सिर्जना गर्ने उद्देश्यका साथ स्थानीय स्तरको युवा परिषद गठन गरिएको छ।
कोइका (KOICA) र युएनएफपिए (UNFPA) को आर्थिक सहयोग तथा प्लान इन्टरनेशनल (Plan International)...
१४ जना विशेषज्ञ डाक्टरको काज फिर्ता
काठमाडौं । पहुँच र शक्तिको दुरुपयोग गरी सुगम क्षेत्रका सुविधासम्पन्न अस्पतालमा काज मिलाएर बसेका विशेषज्ञ चिकित्सकहरूलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उनीहरूकै मूल दरबन्दी भएको अस्पतालमा फर्काएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले देशभरको स्वास्थ्य...
प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गर्ने निर्णय
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज (मंगलबार)देखि प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ ।
वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यले मन्त्रालयले प्लास्टिकजन्य सामग्रीको...
रवि लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
त्यस अवसरमा उनीहरुबीच समसामयिक राजनीतिक अवस्था, मधेस क्षेत्रको विकासका निम्ति आगामी दिनमा प्राथमिकता दिनुपर्ने...
पुलबाट मोटरसाइकल खस्दा चालक गम्भीर घाइते
झापा । बिर्तामोड ३ स्थित अधुवा खोलाको पुलबाट मोटरसाइकल खस्दा चालक गम्भीर घाइते भएका छन् ।
सोमबार साँझ ७;४५ बजे बिर्तामोड वडा न.३ अधुवा खोलास्थित भित्री सडकखण्डमा बिर्तामोडबाट हल्दिवारीतर्फ जाँदै गरेको मे ९ प ९३४८...
एन्फालाई प्रतिबन्ध लगाउने संकेत
माेरङ । राष्ट्रिय खेलकुद परिषद्ले निलम्बन गरेसँगै अर्ली इलेक्सन रोकिएको अखिल नेपाल फुटबल संघलाई फुटबलको सर्वोच्च निकाय फिफाले कारबाही गर्ने संकेत देखिएको छ।
एन्फाका एक उच्च पदाधिकारीका अनुसार अर्ली इलेक्सन रोकिएपछि असन्तुष्ट देखिएको फिफाले कारबाहीको...

























