एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं। नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने नेताहरूले बताएका छन् । बैठकको एजेन्डाबारे खुलाइएको छैन । यद्यपि, बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछिका...

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ 

  काठमाडौ । काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको हो । उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए । तत्कालीन गृहमन्त्री रमेश लेखकसँगको पालामा प्रशासन महाशाखा...

नागढुंगा–मुग्लिन सडक आजदेखि तीन दिन रातिको समयमा बन्द हुने

काठमाडौं । नागढुंगा–मुग्लिन सडक आजदेखि तीन दिन रातिको समयमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै आजदेखि १९ चैतसम्म राति ६ घण्टा बन्द गरिएको जानकारी गराएको हो । चितवन इच्छाकामना गाउँपालिका–४...

नौसेना कमान्डर अलिरेजा ताङ्सिरीको मृत्यु

एजेन्सी । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले आफ्नो नौसेना कमान्डर अलिरेजा ताङ्सिरीको मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेको छ । मृत्यु भएको खबर आएको चार दिनपछि यसको पुष्टि गरिएको हो । इजरायलले पहिले नै...

पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न अस्वीकार गरेको छ । सर्वोच्चले लेखकलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी...

आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने

काठमाडौं । आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने भएको छ । यसअघि टोकन प्रणालीमार्फत दैनिक निश्चित संख्यामा प्रदान गरिँदै आएको श्रम स्वीकृतिमा अब टोकन प्रणाली हटाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम...

कृष्ण सर सदाका लागि अस्ताए

काठमाडौं । सबै विध्यार्थीकाे लागि कखरा सिकाएर ज्ञान ज्याेति दिने  कृष्ण सर सदाका लागि अस्ताएका छन् । कीर्तिपुर नगर क्षेत्रमा कृष्ण सर नामले चर्चित शिक्षककाे ८६ बर्षकाे उमेरमा चैत्र ९ गते अस्ताएका हुन । शैक्षिक क्षेत्र...

ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने निर्णय

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज कोर्सका...

कर्णाली दोस्रो कार्यकालको सातौं अधिवेशन अन्त्य

सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौं अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य गरेको जानकारी सभामुख नन्दा गुरुङले दिइन् । सभामुख गुरुङले...

कृषिउपजको थोक मूल्य निर्धारण

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ३५,...

RECENT POSTS

HOT NEWS