बझाङको रायाल आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प

काठमाडौं । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको रायाल आसपास केन्द्रविन्दु भएर सोमबार दिउँसो १ बजेर १४ मिनेट जाँदा चार दशमलव एक...

दिनभरकाे माैसम यस्ताे छ

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस र लुम्बिनी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल र बाँकी भूभागमा...

“चुलबुल चंचल” म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं । जापानिज कलाकारहरूको अभिनय रहेको “चुलबुल चंचल” म्यूजिक भिडियो सार्वजनिक भएको छ ।        जनकवि दुर्गालाल श्रेष्ठले रचना गरेको न्ह्यू बज्राचार्यको लय्मा आधारित कारेन शाक्यको सुमधुर स्वर रहेको नेपालभाषाको ‘चुलबुल चंचल’ म्यूजिक भिडियो सार्वजनिक भएको...

समाजसेवी मायालु लामाद्वारा जन्मदिनको अवसरमा बोलोचौक एजुकेशनलाई स्कुल ब्याग प्रदान

काठमाडौं । समाजसेवी एवं पत्रकार मायालु लामाले आफ्नो जन्मदिनको अवसरमा बोलोचौक एजुकेशन एकेडेमीलाई स्कुल ब्याग प्रदान गर्नुभएको छ । लामाे समयदेखि सामाजिक कार्यमा सक्रिय तथा रेडियो क्रान्तिकी सम्पादक लामाले आज आफ्नो जन्मदिनकाे अवसरमा शिवसताक्षी ४...

सेयर बजार अन्तिममा बढेर बन्द

काठमाडौं । साताकाे दिनभर उतारचढावमा रहेको सेयर बजार अन्तिममा बढेर बन्द रह्यो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.०१ अंक बढेको हो । सो वृद्धिसँगै बजार परिसूचक नेप्से २९३६ अंकमा कायम भएको छ । दिउँसो...

युद्धसँगै सुनको भाउ निरन्तर घट्दो क्रममा

काठमाडाैं । पश्चिम एसियामा जारी युद्धसँगै सुनको भाउ निरन्तर घट्दो क्रममा रहेको छ । नेपाली बजारमा सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा...

मकालु हिमाल आरोहण गर्न लागेका प्रहरी नायव निरीक्षकलाई शुभकामना

काठमाडौं । संसारको पाचौँ अग्लो र नेपालको चौथो अग्लो हिमाल, मकालु हिमाल आरोहण गर्न त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएका जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी नायव निरीक्षक नन्दलाल चौधरीलाई शुभकामना सहित नेपाल प्रहरीको झण्डा हस्तान्तरण...

नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरियतामा  सुधार

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरियतामा  सुधार आएको छ। फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार नेपालले आफ्नो स्थानमा सात तहको सुधार गर्दै १७५ औँ स्थान सुरक्षित गरेको हो। यसअघि...

 छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु       

काठमाडौं ।  धादिङ, गजुरी गाउँपालिका-६ बन्छेटारस्थित सडकमा बिग्रिएर रोकी राखेको ना.६ ख ३१०६ नम्बरको ट्रकमा बा.७२ प ६९४८ नम्बरको मोटरसाइकल ठोक्किएर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक गल्छी गाउँपालिका-२ भुतिया बस्ने ५६ वर्षीय खड्ग...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

  काठमाडौं । बैतडी, सूर्नया गाउँपालिका-२ धनाडी बस्ने ४० वर्षीय भरत बिष्टको नरदेव पोल्टी फर्ममा सोमबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-६ अन्डीपटी टोल बस्ने ५१...

RECENT POSTS

HOT NEWS