उपराष्ट्रपति र प्रदेश प्रमुखहरूबीच भेट

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती प्रदेशका प्रमुख दिपक प्रसाद देवकोटा तथा सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले मङ्गलबार (चैत १० गते) लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार सामुहिक भेट गरेका...

एन्फाकाे कार्यालय बन्द

काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फाले आगामी साधारण सभा तथा निर्वाचन प्रयोजनका लागि आफ्नो केन्द्रीय कार्यालय केही दिन बन्द रहने जनाएको छ । एन्फाले एक विज्ञप्ति जारी गर्दै चैत १३ गते झापामा हुने साधारण सभा तथा...

साफ यू २० च्याम्पियनसिपमा नेपालकाे बिजय सुरूवात

साफ यू २० च्याम्पियनसिपमा नेपालकाे बिजय सुरूवात काठमाडौं । साफ यू २० च्याम्पियनसिपमा नेपालले भुटानलाई २-१ ले पराजित गरेको छ। माल्दिभ्सको मालेस्थित नेशनल फुटबल स्टेडियममा भएको खेलमा नेपालले भुटान विरुद्ध जित दर्ता गर्दै विजयी सुरुवात गरेको...

‘प्लेटिनम ड्राइभर्स गिभअवे’ का विजेताहरूलाई पुरस्कार वितरण

काठमाडौं । राइड–हेलिङ एप तथा विश्वव्यापी मोबिलिटी एवं शहरी सेवा प्लेटफर्म इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत पुरस्कार वितरण गरेको छ । उक्त अभियानमा चालक साझेदारहरूको उत्साहजनक सहभागिता देखिएको थियो । इनड्राइभले १५...

नेपालमा तेस्रो पटक क्षयरोग तथा एचआईभी एड्ससम्बन्धी सम्मेलन हुने

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य राष्ट्रहरूका विज्ञहरू सहभागी हुने गरी नेपालमा तेस्रो पटक क्षयरोग तथा एचआईभी एड्ससम्बन्धी सम्मेलन आयोजना हुने भएको छ। सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रले यस वर्ष...

मोडर्न नेवा: इं. स्कुलका २९ जना विद्यार्थीहरू ग्राजुयट

काठमाडाैं । मोडर्न नेवा: इंगलिस स्कुलकाे  यूकेजीमा अध्ययनरत  विद्यार्थीहरूकाे Graduation Day गत शनिवार चैत्र ७ गते सम्पन्न भएकाे छ । स्कुलका दाइरेक्टर दिपक तुलाधरकाे सभापतित्वमा सुरू भएकाे कार्यक्रममा पूर्व मिस लिट्टल नेवा: त्यालेन्ट प्रमुख अतिथिका ...

चिनियाँ ब्राण्ड भिभोले आफ्नो नयाँ बजेट स्मार्टफोन भिभो वाई०५ सार्वजनिक

काठमाडौं । नेपाली स्मार्टफोन बजारमा चिनियाँ ब्राण्ड भिभोले आफ्नो नयाँ बजेट स्मार्टफोन भिभो वाई०५ सार्वजनिक गरेको छ। काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको यस फोनले विशेष गरी ब्याट्री क्षमता र टिकाउपनमा नयाँ मानक स्थापित...

कोलम्बियामा विमान दुर्घटना हुँदा ६६ जनाकाे मृत्यु

एजेन्सी । ल्याटिन अमेरिकी देश कोलम्बियामा वायुसेनाकाे विमान दुर्घटना हुँदा ६६ जनाकाे मृत्यु भएको छ । एयरफोर्सकाे हरक्युलस सी– १३० विमान टेकअपका क्रममा रनवेबाट करिब १.५ किलोमिटर टाढा गएर खसेकाे थियो । याे दुर्घटनामा...

आज सुनको मूल्य घट्याे

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ६ सय रुपैयाँले घटेर दुई लाख ७३ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...

विश्व मुख स्वास्थ्य दिवस भब्यताका साथ सम्पन्न

  काठमाडौं । नेपाल मेडिकल कलेजले विश्व मुख स्वास्थ्य दिवसकाे अवसरमा विविध सचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कलेजका बीडीएस १२औँ ब्याचका विद्यार्थीहरूको आयोजनामा भएकाे कार्यक्रममा मुख स्वास्थ्य सचेतनासँगै प्यानल डिस्कस समेत गरिएकाे...

RECENT POSTS

HOT NEWS