नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस भब्यताका साथ सम्पन्न
काठमाडौं । नेपाल मेडिकल कलेजले विश्व मुख स्वास्थ्य दिवसकाे अवसरमा विविध सचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कलेजका बीडीएस १२औँ ब्याचका विद्यार्थीहरूको आयोजनामा भएकाे कार्यक्रममा मुख स्वास्थ्य सचेतनासँगै प्यानल डिस्कस समेत गरिएकाे...
स्मार्टफोन सफ्टवेयर अपडेट जारी
आजकल स्मार्टफोन कम्पनीहरू हरेक महिना कुनै न कुनै सफ्टवेयर अपडेट जारी गरिरहेका हुन्छन्। यस्तो अवस्थामा फोन अपडेट गर्नु जति आवश्यक छ, त्यति नै सावधानीपूर्वक गर्नु पनि जरुरी हुन्छ।
हो, नयाँ सफ्टवेयर अपडेट ले तपाईंको डिभाइस...
मौसम आंशिकदेखि सामान्य बदली
काठमाडाैं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ।
कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बदली...
आज सुन र चाँदीको मूल्यमा अप्रत्याशित वृद्धि
काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा अप्रत्याशित र ऐतिहासिक वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्यमा एकैदिन प्रतितोला १४ हजार ६०० रुपैयाँको ठूलो बढोत्तरी देखिएको छ भने चाँदीको...
अमेरिकाद्वारा इरानसँग द्वन्द्व अन्त्य गर्न १५ बुँदे युद्धविराम प्रस्ताव
एजेन्सी । अमेरिका सरकारले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५ बुँदे युद्धविराम प्रस्ताव अघि सारेको छ । यो प्रस्ताव पाकिस्तानमार्फत इरानसम्म पुर्याइएको बताइएको छ, जसले अमेरिका र इरानबीच वार्ता पुनः सुरु गराउन मध्यस्थताको...
प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्य केसीले लिए शपथ
काठमाडौं । प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्य नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पद तथा गोपनियताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट एक समारोहकाबीच सांसदको पद तथा गोपनियताको शपथ लिन लिएका...
‘सरके चुनर तेरी’माथि प्रतिबन्ध
मुम्बई । भारतले विवादास्पद एउटा गीतमाथि प्रतिबन्ध लगाएको छ । कन्नड फिल्म ‘केडीः द डेविल’को गीत ‘सरके चुनर तेरी’माथि प्रतिबन्ध लगाइएको हो ।
बुधबार संसदमा समेत यस गीतका बारेमा चर्चा भएको थियो । सांसदहरूले प्रश्न...
निफको प्रि-इभेन्टका सम्पूर्ण कार्यक्रमहरू सम्पन्न
काठमाडौं । नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को प्रि-इभेन्टका सम्पूर्ण कार्यक्रमहरू सम्पन्न भएका छन् ।
गैरीधारास्थित कान्तिपुर थिएटरमा शुक्रबार साँझ ‘सर्ट फिल्म साँझ’ शीर्षकको कार्यक्रम सम्पन्न भएसँगै निफको प्रि–इभेन्ट चरण पूरा भएको हो ।...
नेपाली चलचित्र ‘बा : एक योद्धा’ को छायांकन सुरु
काठमाडौं । नेपाली संगीत क्षेत्रमा स्थापित नाम हरि लम्साल अब चलचित्र निर्देशनमा पनि देखिने भएका छन् । उनकै लेखन तथा निर्देशनमा तयार हुन लागेको नयाँ नेपाली चलचित्र ‘बा : एक योद्धा’ को सोमबारबाट औपचारिक रूपमा...
टोङ्गा नजिकै शक्तिशाली भूकम्प गयाे
एजेन्सी । दक्षिण प्रशान्त महासागरको टोङ्गा नजिकै शक्तिशाली भूकम्प गएपछि स्थानीय प्रशासनले तटीय क्षेत्र खाली गराउन चेतावनी जारी गरेको छ ।
७.६ म्याग्निच्युडको यो भूकम्पले क्षेत्रीय रूपमा त्रास फैलाए पनि हालसम्म ठूलो क्षति वा सुनामीको...
























