सुनको मूल्यमा गिरावट

 नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६००...

भाेलि बालेनले प्रधानमन्त्रीकाे शपथ लिने

काठमाडौं । चैत १३ गते मुलुकले नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई पाउँदै छ । बालेनले शुक्रबार प्रधानमन्त्रीको शपथ लिनेछन् । राष्ट्रपति कार्यालय स्राेतका अनुसार शपथ ग्रहण मध्याह्न १२ः३४...

प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानका अधिकारीलाई कारबाही गर्न सिफारिस

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको  भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । कान्तिपुरले प्राप्त गरेको जाँचबुझ आयोगको...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको ११ दिन नबित्दै निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेलरमट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौं । भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । प्रधानमन्त्री कार्कीले बुधबार भदौ २३ र २४ को घटनाका सम्बन्धमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन संघीय संसद सचिवालयको...

घट्याे सेयर काराेबार

काठमाडौं । अघिल्ला पाँच कारोबार दिन लगातार बढेको सेयर बजार बुधबार घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज २४.४५ अंक घटेको हो । सो कमीपछि नेप्से २९३५ अंकमा कायम भएको छ...

मानक आगामी निर्वाचनमा पनि यथावत् हुँदै जानुपर्नेमा जोड

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि यथावत् हुँदै जानुपर्नेमा जोड दिएकी छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न भएको अवसरमा निर्वाचन...

‘संविधान विपरित सुकुम्बासी बस्तीमा डोजर, अब संघर्ष हुन्छ’

काठमाडौं । हालै काठमाडौंको सिफल र टोखामा सुशीला कार्की सरकारले जबरजस्ती डोजर लगाएकोमा पीडितहरूले आक्रोश व्यक्त गरेका छन् । बुधवार राजधानीको संवाद डबलीमा अखिल नेपाल सुकुम्बासी संघले पत्रकार सम्मेलनको आयोजना गरी संविधान विपरीतको कार्य...

अमेरिकाले दियाे रविलाई बधाई

काठमाडाैं । संयुक्त राज्य अमेरिकाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बधाई दिएको छ। दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी विशेष दूत सर्जिओ गोरले रास्वपा सभापति लामिछानेलाई टेलिफोन गरी बधाई दिएका हुन्। गोरले चैत...

चलचित्र ‘तेल भिसा’ का निर्माता शिवराज कार्की पक्राउ

काठमाडाैं । कथानक चलचित्र 'तेल भिसा' का निर्माता शिवराज कार्की पक्राउ परेका छन्। उनलाई वैदेशिक रोजगार सम्बन्धि कसूर मुद्दामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्वयम्भूबाट पक्राउ गरेको हो। वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा...

RECENT POSTS

HOT NEWS