पानीमा लैङ्गिक समावेशिता नै विकासको आधार
ललितपुर । विश्व पानी दिवसका अवसरमा आइतबार ललितपुरमा मनाइएको दोस्रो पानी सम्मेलनमा पानीलाई लैङ्गिकतासँग जोडेर नहेरिएसम्म सन्तुलित विकास सम्भव नभएको धारणा व्यक्त भए । नेपालको सन्दर्भमा पानीको सम्बन्ध बढी महिलासँग भएकाले पानीलाई महिलासँग छुट्टाएर...
बालेन नेतृत्वको मन्त्रिपरिषदमा अमरेश अटेन
काठमाडौं । बालेन शाह नेतृत्वको मन्त्रिपरिषदबाट अमरेश कुमार सिंहको नाम काटिएको छ ।
उनलाई सुरुमा उद्योग मन्त्रालयको जिम्मेवारी दिने भनिएको थियो । तर उद्योग मन्त्रालयको जिम्मा बालेन आफैंले राखेका छन् । बालेनले रक्षा मन्त्रालय र...
विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो एजुकेशन
काठमाडौं । गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौंको बागबजारमा पनि सञ्चालनमा ल्याएको छ।
शुक्रबारदेखि सञ्चालनमा आएको नयाँ शाखा मार्फत अष्ट्रेलिया, क्यानडा, यूके, अमेरिका, न्यूजिल्याण्ड लगायतका मुलुकमा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान...
बालेन्द्र शाह ४७ औं प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता शाहलाई शपथ...
जेन–जी आन्दोलनको प्रतिवेदनबारे धारणा बनाउने
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ जेन–जी आन्दोलनको प्रतिवेदनबारे आजै बस्ने केन्द्रीय समिति बैठकले धारणा बनाउने भएको छ ।
रास्वपा सांसद एवं पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले प्रतिवेदनका विषयमा केन्द्रीय समितिले धारणा बनाउने जनाएकी हुन् ।...
इरानविरूद्धको युद्ध विश्व अर्थतन्त्रका लागि विनाशकारी
बर्लिन । जर्मनीका रक्षा मन्त्री बोरिस पिस्टोरियसले इरानविरूद्धको युद्धलाई विश्व अर्थतन्त्रका लागि विनाशकारी जनाएका छन्। उनले युद्धको प्रभाव विश्वभर स्पष्ट देखिन थालेको जनाएका हुन्।
अष्ट्रेलिया को संसदमा भएको छलफलका क्रममा उनले युद्ध सुरुदेखि नै गलत...
आयरल्यान्डले नेपालसँग ह्वाइट बलको शृङ्खला खेल्ने निश्चित
काठमाडौं । आयरल्यान्डको राष्ट्रिय पुरुष क्रिकेट टोली आगामी अगस्टमा नेपाल भ्रमणमा आउने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् र क्रिकेट आयरल्यान्डले सार्वजनिक गरेको सन् २०२६ को वार्षिक खेल तालिकाअनुसार आयरल्यान्डले नेपालसँग ह्वाइट बलको शृङ्खला खेल्ने निश्चित...
विद्युत् जाने तुलनामा उल्लेख्य मात्रामा घट्याे
काठमाडौं । विद्युत् ट्रिपिङको सङ्ख्या र रोकावटको समय गत आर्थिक वर्षको तुलनामा उल्लेख्य मात्रामा घटेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०८१/०८२ को तुलनामा आर्थिक वर्ष...
कुलमानले सडकबाटै सरकार चलाउने
काठमाडौं । उज्यालो नेपाल पार्टीको बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रम सडकबाटै सरकार चलाउने जनाएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पार्टीको बाममती प्रदेशस्तरीय अगुवा भेलामा बोल्दै उहाँले मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि सडकबाटै...
मातृभाषाबाट शपथ लिने सांसदहरूको संख्या ६३ पुग्याे
काठमाडौं । नेपाली बाहेकको भाषामा शपथ लिने प्रतिनिधि सभा सदस्य (सांसद)हरूको संख्या ६३ पुगेको छ ।
संघीय संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिन्छु भनेर इमेल र भौतिक रुपमा उपस्थित भएर...

























