पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरीले उनलाई गुण्डुस्थित घरबाट बाहिर निकालेको छ । पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेपछि प्रहरी ओ‌लीलाई पक्राउ गर्न गुण्डु पुगेको थियो । गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका कार्यान्वयनका...

पूर्व गृहमन्त्री लेखक पक्राउ

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले लेखक पक्राउ परेको पुष्टि गरे । उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट भर्खरै प्रहरीले पक्राउ गरेको हो । नयाँ सरकार...

भारतीय विदेशमन्त्रीले परराष्ट्रमन्त्रीलाई दिए बधाई

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई दिएका छन् । जयशंकरले सामाजिक सञ्जालमार्फत पदभार सम्हालेकोमा शुभकामना दिएका हुन् । उनले लेखेका छन्, ‘शिशिर खनाललाई नेपालको परराष्ट्र मन्त्रीको पदभार सम्हालेकोमा हार्दिक शुभकामना...

वादी समुदायको पहिलो मन्त्रीमा आँशु

काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादी पदबहाली गर्दागर्दै भक्कानिएकी छन् । सपथलगत्तै मन्त्रालय पुगेकी उनी कर्मचारीले स्वागत गर्नुअघि नै भक्कानिएकी हुन् । समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्य बनेकी उनी वादी समुदायको पहिलो...

मन्त्रिपरिषद् पहिलो बैठक सुरु

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मनित्रपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै पद तथा गोपनीयताको शपथ लिएका शाहले आजै १५...

सुनकाे भाउ ४ हजार ६ सय रुपैयाँ घट्याे

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८१ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन...

रविले दिए नवनियुक्त प्रधानमन्त्री बालेन्द्रलाई बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई रास्वपाका सभापति रवि लामिछानेले बधाई दिएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहमा शपथपछि लामिछानेले प्रधानमन्त्री शाहलाई बधाई दिँदै अँगालो हाले। प्रधानमन्त्री बनेका शाह रास्वपाका वरिष्ठ नेता हुन्। रास्वपाका सभापति...

नवनियुक्त प्रधानमन्त्री बालेनको पुर्ख्यौली गाउँमा उत्सव मनाइयाे

काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को पुर्ख्यौली गाउँमा आज उत्सव मनाइएको छ । महोत्तरीको एकडारा गाउँपालिका–१ स्थित पुर्ख्यौली गाउँ एकडारामा गाउँवासीले उत्सव मनाइएको हो । एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलले शाह देशकै प्रमुख कार्यकारी...

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए शपथ लिए

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता शाहलाई शपथ...

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले दोस्रो वरीयता

काठमाडौं । नवगठित बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषदमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले दोस्रो वरीयता पाएका छन् । रास्वपाका उपसभापति समेत रहेका वाग्ले पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्दा उनको वरीयता दोस्रो कायम रहेको हो...

RECENT POSTS

HOT NEWS