रवि लामिछानेविरुद्ध परेको रिटको आज सुनुवाइ हुँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटको आज सुनुवाइ हुँदै छ ।
न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको...
पाकिस्तानी सेना प्रमुखले शिया समुदायको देशभक्तिमा प्रश्न उठाए !
एजेन्सी । पाकिस्तानका सेनाका प्रमुख आसिम मुनीरले शिया धर्मगुरुहरूलाई भने कि जो मानिसहरू ईरानलाई त्यति माया गर्छन्, उनीहरू त्यहाँ जान लागुन् । उनका यस बयानलाई शिया समुदायका नेताहरूले अपमानजनक र उत्तेजक बताएका छन् ।...
गैर आवासीय नेपालीका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
काठमाडाैं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवम् गैर आवासीय नेपालीका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा अलग्गै डेस्क राखिने भएको छ ।
विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैर आवासीय नेपाली .एनआरएनए)...
यस्ताे छ माैसम
काठमाडाैं । अहिले नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल...
दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने
काठमाडौं । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलमध्ये दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन्।
प्रचलित कानुनी व्यवस्था अनुसार न्यूनतम सदस्य संख्या नपुगेका कारण ती दल उक्त सुविधाबाट वञ्चित भएका हुन्।
हाल राष्ट्रिय...
मध्यपूर्वबाट ८२ हजार सय नेपाली फर्कन इच्छुक
काठमाडौं । इजरायल र अमेरिकाले इरानस“ग जारी राखेको युद्धका कारण ८२ हजार नेपाली देश फर्कन इच्छुक रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयको कन्सुलर सेवा विभागअन्तर्गत अनलाइन दर्ता प्रणालीमा मध्यपूर्वबाट ८२ हजार सय नेपाली...
अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल) को सर्वेक्षणको तयारी गरेको छ ।
देशभरिका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल गार्हस्थ उत्पादनमा कति योगदान पुर्याएका छन् भनेर अध्ययन गर्नका लागि सर्वेक्षण गर्न थालिएको...
मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने
काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ ।
चरनभूमिको संरक्षण गर्न ‘नेपालका उच्च हिमाली चरनभूमि संरक्षणका लागि धार्मिक नेतृत्वको पुनर्जीवन’ नामक चार वर्षे परियोजना सुरु गरिएको...
गृहमन्त्री र प्रधान सेनापति भेटवार्ता
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधान सेनापति अशोक राज सिग्देलबीच आइतबार करिब दुई घण्टा लामो भेटवार्ता भएको छ।
प्रधान सेनापति सिग्देल मन्त्री अर्याललाई भेट्न गृह मन्त्रालय पुगेका थिए।
दुवै पक्षबीच भएको छलफलका विषयवस्तु सार्वजनिक गरिएको छैन।...
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
काठमाडौं । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१० साप्रेढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ६० मिलिग्राम, नगद ७७ हजार रूपैयाँ र डिजिटल तराजु १ तान सहित सिन्धुली कमलामाई नगरपालिका-४ बस्ने २८...

























