११ खर्बको व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२र८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब  ११ खर्बको व्यापार घाटा बेहाेरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार उक्त अवधिमा कुल  १४...

नेविसङ्घको ऐतिहासिक योगदानलाई कम आँक्न नसक्ने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ऐतिहासिक योगदानलाई कसैले पनि कम आँक्न नसक्ने जनाउनुभएको छ । आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा नेविसङ्घले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै महामन्त्री घिमिरेले...

लिपुलेक नाकाबाट चीनसँग व्यापार थाल्दै भारत

काठमाडौं । नेपालमा सरकार फेरबदल प्रक्रिया अघि बढिरहँदा भारतले आगामी जुनदेखि नेपाली भूमि लिपुलेक भञ्ज्याङ हुँदै चीनसँग सीमा व्यापार थाल्ने तयारी गरेको छ। फागुन २१ गते चुनाव भएर नेपालको अन्तरिम सरकार बिदा हुनै लागेका बेला...

भरूवा बन्दुक सहित एक जना पक्राउ

मकवानपुर । बागमती गाउँपालिका-९ बेतिनी बस्ने ५७ वर्षीय सन्त कुमार प्रजापतिलाई भरूवा बन्दुक १ थान सहित गए राति प्रहरीले पक्राउ गरेको छ । सन्तकुमारको घरमा भरूवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी...

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका-१७ बस्ने उषा सेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-९ पृथ्वीचोक बस्ने ६० वर्षीय भुपेन्द सेरचन लगायत ११ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले...

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं । कञ्चनपुर, भीमदत्त नगरपालिका-५ बनगाउँस्थित सडकमा युके ०६ बीएन २८२९ नम्बरको कारको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय मोहन शाहीको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

  काठमाडौं । मोरङ, बेलबारी नगरपालिका-५ कसेनी बस्ने ६५ वर्षीय भगरू खा थारू र ६० वर्षीय दुधुलाल थान्दारको घरमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा दुबै जनाको गरी करिब २५ लाख रूपैयाँ बराबरको धनमाल...

‘बालेन’ नेतृत्वको सरकारले दलीय ट्रेड युनियन खारेज गर्ने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सबै क्षेत्रमा रहेका दलीय ट्रेड युनियन खारेज गर्नेछ । रास्वपाले अत्याधिक बहुमतसहितको एकदलीय सरकार बन्ने हुँदा उसको चुनावी वाचापत्र...

सेतो मच्छेन्द्रनाथको रथ निर्माण जारी

काठमाडौं । दरबारमार्गस्थित तीनधारा पाठशालाबाट चैते दशैँका दिन सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राका लागि रथ निर्माण जारी रहेकाे छ । चैत्र शुक्ल प्रतिपदादेखि रथ बनाउन सुरु गरिएको गुठी संस्थानले जनाएको छ...

आतंकवादी गतिविधिको सूचीमा उल्लेख्य सुधार

काठमाडौं । आतंकवादी गतिविधि हुने देशहरुको सूची अनुसार नेपालको स्थिति विगतको वर्षको तुलनामा उल्लेख्य सुधार भएको छ । अस्ट्रेलियाको सिड्नीमा मुख्यालय रहेको एक स्वतन्त्र र गैर-नाफामूलक संस्था ‘इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस’ले प्रकाशित गरेको सन् २०२६...

RECENT POSTS

HOT NEWS