सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँ घट्याे
काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन...
नारायण हरिहरी भन्दै आइन गायिका पुनम बस्याल (भिडियो सहित)
काठमाडौ । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो भविष्य खोज्दै संघर्ष या प्रतिस्पर्धा गर्न आउने अनुहारको उपस्थिति उल्लेख्य छ ।
डिजिटल प्लेटफर्म र टेलिभिजनमा प्रसारण हुने रियालिटी शोहरूका कारण पनि उनीहरूलाई आफ्नो प्रतिभा देखाउने माध्यम र प्लेटफर्म...
हुरीबतास र चट्याङको जोखिमप्रति सचेत रहन सुझाव
काठमाडौं । भारतको बिहार क्षेत्रमा रहेको एक प्रणाली बागमती प्रदेशमा प्रवेश गरेर वर्षा गराउने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
मौसमविद् उज्जवल उपाध्यायका अनुसार भारतको गोरखपुर-बगाहा हुँदै प्रवेश गरिरहेको उक्त प्रणाली हाल उत्तर-पूर्व सर्ने क्रममा...
आज इद उल फित्र पर्व मनाउँदै
काठमाडौं । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् ।
आज विशेष नमाज पाठ गरेपछि तीन...
गिरिजाप्रसादको १६ औँ स्मृति दिवस आज मनाइँदै
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
चारपटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको २०६६ चैत ७ गते निमोनियाँका कारण निधन भएको थियो । उनले...
देशका केही स्थान चट्याङसहित हावाहुरी आउने
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा अधिकांश बादल लागेको छ ।
तुलनात्मक...
कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन सुरू
भक्तपुर । कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन आयोजना सुरू भएको छ। नेपाल बार एशोसिएशन को आयोजनामा हुने उक्त सम्मेलन “महिलाको समानुपातिक समावेशिता : परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता” भन्ने मूल नारासहित सञ्चालन गरिनेछ।...
राष्ट्रिय लिग स्थगित
काठमाडौं । अध्यागमन विभागको पत्रपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगका खेलहरु स्थगित गरेको छ ।
एन्फाका प्रमुख कार्यकारी अधिकृत ईन्द्रमान तुलाधरले लिगको ९७औं खेल र एक सयपछिका सबै खेल अर्को सूचना नभएसम्मका लागि...
नेकपा धुलो टकटकाएर अघि बढ्ने
नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’ले निर्वाचनमा अपेक्षित परिणाम प्राप्त हुन नसकेको कारणबाट विचलित नहुन पार्टी पंक्तिलाई अपिल गरेका छन् ।
काठमाडौं । काभ्रेको अनेकोटमा २८औं शहीद सांस्कृतिक दिवसका अवसरमा बिहीबार आयोजित शहीदको प्रतिमा...
रविको मुद्दा फिर्ता विरुद्धको बहस सकियाे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट निवेदनमा सर्वोच्चमा बहस सकिएको छ ।
महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा...

























