रविको मुद्दा फिर्ता विरुद्धको बहस सकियाे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट निवेदनमा सर्वोच्चमा बहस सकिएको छ ।
महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा...
विदेशी मुद्राको विनिमय दर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा तोकिएको छ।
यस्तै,...
‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’ को प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगले फागनु २१ गते सम्पन्न ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’ को प्रतिवेदन पेस गरेको छ । शितल निवासमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो...
प्रतिनिधिसभा बैठक सञ्चालनको तयारीको विषयमा छलफल
काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक जारी छ । बैठकमा प्रतिनिधिसभा बैठक सञ्चालनको तयारीको विषयमा छलफल चलिरहेको छ ।
संघीय संसद् सचिवालयको आह्वानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलका प्रतिनिधिहरू सम्मिलित अनौपचारिक बैठक बसेको हो...
सेयर काराेबार ६४.६९ अंक बढ्याे
काठमाडौं । बिहीबार सेयर बजार ६४.६९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २८७७ मा कायम भएको छ । आज बजार खुलेदेखि निरन्तर उकालोमा रह्यो ।
बजारको परिसूचक नेप्सेका अलवा कारोबार रकम पनि...
यी प्रदेशमा वर्षा हुने सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ, कोशी प्रदेशको पहाडी भूभाग र मधेसमा आंशिक बादल लागेको...
NOTE 60 सिरिज सार्वजनिक गर्ने घोषणा
काठमाडौं । स्मार्टफोन ब्रान्ड Infinix ले आगामी मार्च २०, २०२६ मा आफ्नो बहुप्रतीक्षित NOTE 60 सिरिज सार्वजनिक गर्ने घोषणा गरेको छ। NOTE 60 Pro, NOTE 60 र NOTE Edge समावेश यो नयाँ लाइनअपले नेपाली स्मार्टफोन बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार यो सिरिज सामान्य अपग्रेड मात्र नभई नयाँ श्रेणीको सुरुवात हो, जसले फ्ल्यागशिप स्तरका फिचरहरू किफायती मूल्यमा उपलब्ध गराउँदै महँगा स्मार्टफोनहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ।
“Suit Up, देशको NOTE” अभियानअन्तर्गत प्रस्तुत गरिएका NOTE 60 Pro र NOTE 60 उच्च प्रदर्शन, भरपर्दोपन र आकर्षक डिजाइन खोज्ने प्रयोगकर्तालाई लक्षित गर्दै तयार गरिएको छ । कम्पनीले यी डिभाइसहरूले नेपालमा मिड–प्रिमियम स्मार्टफोन अनुभवलाई पुनःपरिभाषित गर्ने विश्वास व्यक्त गरेको छ।
NOTE 60 Pro मा Snapdragon 7s Gen 4 5G Performance Platform जडान गरिएको छ, जसलाई 3D IceCore VC कूलिङ सिस्टमले सपोर्ट गर्छ। यसले लामो समयसम्म भारी प्रयोग गर्दा पनि फोनलाई स्मूथ राख्ने कम्पनीको दाबी छ।
त्यस्तै NOTE 60 मा Dimensity 7400 Ultimate 5G चिपसेट प्रयोग गरिएको छ, जसले दैनिक प्रयोगका लागि शक्तिशाली र ऊर्जा–किफायती प्रदर्शन प्रदान गर्ने बताइएको छ।
यसैगरी NOTE Edge “Suit Up, with Elegance” सन्देशसहित प्रिमियम डिजाइनमा सार्वजनिक हुँदैछ। यसमा MediaTek...
चिनियाँ सम्बन्धमा असर पुर्याउनलाई कारबाही प्रक्रिया अघि बढाउन निर्देशन
काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको विषयमा चीनले दूतावास मार्फत चासो देखाएपछि गृह मन्त्रालयले यसबारे कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयले...
गगन थापाले राजीनामा दिए
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।
यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै...
दक्षिण कोरियाको रोजगारी दरमा निरन्तर वृद्धि
सियोल । पछिल्लो पाँच महिनामा दक्षिण कोरियाको रोजगारी दरमा निरन्तर वृद्धि भएको आधिकारिक तथ्याङ्कले बुधवार देखाएको छ ।
तथ्याङ्क मन्त्रालयको तथ्याङ्क अनुसार १५ वर्ष वा सो भन्दा बढी उमेरका बेरोजगारको सङ्ख्या दुई लाख ३४ हजार...
























