मध्यपूर्व तनाव भएकाले नेपाल फर्काइदै
काठमाडौं । नेपाल सरकारले कुवेत, कतार र बहराइनमा रहेका नेपालीलाई साउदी अरेबिया हुँदै गन्तव्य राष्ट्र पठाउने प्रयास सुरु गरेको छ ।
“बहराइन, कतार र कुवेतमा रहेका नेपाली, जो स्वदेश फर्कन चाहन्छन्, उनीहरूलाई साउदी हुँदै नेपाल...
‘धुरन्धर : द रिभेन्ज’ नेपालसहित विश्वभर प्रदर्शनमा आउँदै
काठमाडौं । बलिउड चलचित्र ‘धुरन्धर : द रिभेन्ज’ बिहीबारदेखि नेपालसहित विश्वभर प्रदर्शनमा आउँदैछ । यो चलचित्रले नेपाली बक्सअफिसमा समेत आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।
चलचित्रले बिहीबारको लागि नेपालमा ३२५ शोज पाएको छ ।...
अली लारिजानीको हत्याको निर्णायक बदला लिने धम्की
काठमाडौं । इरानका सेना प्रमुख अमीर हातामीले इजरायली हवाई हमलामा मारिएका अली लारिजानीको हत्याको निर्णायक बदला लिने धम्की दिएका छन् ।
उनले मंगलबार मारिएका सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलका सचिव लारिजानीसँगै अन्य ‘सहिद’हरूको मृत्युको बदला लिने...
नागरिकको अपेक्षा अनुरूप जिम्मेवारी बहन गर्नुपर्नेमा जाेड
काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सबै प्रहरी कर्मचारीहरूले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै थप अनुशासित, निष्ठावान एवम् इमानदार हुनुपर्ने उल्लेख गर्दै उत्कृष्ट व्यवहार, बोली एवम् बचनलाई आत्मसात् गरी नागरिकको अपेक्षा अनुरूप जिम्मेवारी...
रास्वपाका सांसदहरूलाई अनुशासित बन्न कडा निर्देशन
काठमाडौं । २१ फागुनमा सम्पन्न आम निर्वाचनमा ऐतिहासिक जनमत प्राप्त गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई जिम्मेवार र अनुशासित बन्न कडा निर्देशन दिए ।
ललितपुरको ग्वार्कोमा जारी अभिमुखीकरणमा बुधबार सम्बोधन...
मुग्लिनसडक सडकखण्ड पहिराे जाेखिम
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययन अनुसार आठ ठाउँ उच्च जोखिममा, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेका छन् । कार्यालयले...
अनन्त ब सहकारीले वचत रकम फिर्ता दिन थाल्याे
भक्तपुर । अनन्त बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सूर्यविनायक भक्तपुरले वचत रकम फिर्ता दिन थालेको छ। यसअघिको प्रतिबद्धता अनुसार प्रति वचतकर्तालाई १०-१० हजार बचत रकम फिर्ता गरेको जनाइएको छ।
संस्थाका अध्यक्ष कृतन प्रजापतिले आइतबार नै संस्थाको...
दोहामा मिसाइल आक्रमण रोकिएको घोषणा
एजेन्सी । कतारले मंगलबार आफ्नो राजधानी दोहामा मिसाइल आक्रमण रोकिएको घोषणा गरेको छ । कतारको रक्षा मन्त्रालयले आफ्नो सशस्त्र बलहरूले देशमा लक्षित मिसाइललाई सफलतापूर्वक अवरोध गरेको जनाएको छ । पत्रकारहरूले दोहामा विस्फोट जस्ता आवाजहरू...
आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।
नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको...
सेयर बजारमा सुधार
काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक १३.५१ अंकले बढेर २ हजार ८१२.३४ विन्दुमा कायम भएको छ ।
आज ३४० कम्पनीको ३ करोड ४८ लाख ५२...

























