इनिशा बिकका लागि न्याय माग्दै सडकमा

काठमाडौं । सुर्खेतकी बालिका इनिशा बिकको बलात्कारपछि हत्या भएको जघन्य घटनाको विरोधमा देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ। उक्त घटनाले समग्र समाजलाई स्तब्ध बनाएको छ। न्यायको माग गर्दै विभिन्न नागरिक समूह, अधिकारकर्मी तथा लैङ्गिक तथा...

खाना पकाउने ग्यासको आपूर्ति सुनिश्चित गर्न आग्रह

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले खाना पकाउने ग्यास लगायतका पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका सहप्रवक्ता एवं उपसचिव श्यामबाबु काफ्लेले एक विज्ञप्ति जारी गर्दै मध्यपूर्वमा उत्पन्न परिस्थितिबीच काठमाडौं उपत्यकामा एलपीजी...

दुई सातादेखि खानेपानीको अभाव

हुम्ला । जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि खानेपानीको अभाव भएको छ । यस वर्ष हिमपात नहुँदा खानेपानीका मूल सुक्न थालेपछि खानेपनीको अभाव भएको हो । सिमकोट तल्लो गाउँका बासिन्दा करिब तीन...

‘वन ब्याटल आफ्टर अनदर’ ले अस्कर अवार्ड जित्याे

लस एन्जलस । राजनीतिक थ्रिलर फिल्म ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्डमा उल्लेखनीय सफलता हासिल गरेको छ । आइतबार लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजित समारोहमा यो चलचित्रले  सर्वश्रेष्ठ फिल्मसहित कुल ६ अवार्ड...

स्मार्टफाेन टेक्नो स्पार्क गो ३ सावर्जनिक 

काठमाडौं । टेक्नोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन स्पार्क गो ३ सावर्जनिक गरेको छ । यो फोन दैनिक रूपमा सक्रिय रहने युवा, विद्यार्थी र कामकाजी पुस्ताका लागि विशेष गरी डिजाइन गरिएको हो, जसले भरपर्दो प्रदर्शन...

‘द रियल सेल’ अभियान घोषणा

काठमाडौं ।अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले ‘द रियल सेल’ अभियान घोषणा गरेको छ। कम्पनीका अनुसार यो सेल चैत १ गते बेलुका ८ बजेदेखि चैत ६ गतेसम्म सञ्चालन हुनेछ। अभियान अवधिभर ग्राहकले विभिन्न सामानमा ६० प्रतिशतसम्म...

रास्वपाले समानुपातिक सांसदहरुको सुची बुझाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदहरुको नाम आज निर्वाचन आयोगमा उपलब्ध गराउने भएको छ । आज बसेको रास्वपा सचिवालय बैठकले समानुपातिक सांसदहरुको सुची बुझाउने निर्णय गरेको हो । पार्टी प्रवक्त मनिष झाका अनुसार...

फागुनसम्म कुल ७ खर्ब ५१ अर्ब राजश्व संकलन

काठमाडौं । सरकारले फागुनसम्म कुल ७ खर्ब ५१ अर्ब राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब आम्दानी गर्ने लक्ष्य राखेको सरकारले ७ खर्ब ५१ अर्ब ८५ करोड ६५ लाख राजश्व...

विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ६४ पैसा र बिक्रीदर १४८ रुपियाँ  २४ पैसा तोकिएको छ...

अमेरिकाद्वारा १४ देश छाड्न अपिल

काठमाडौं । इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त क्षेत्रका १४ वटा देश छाड्न अपिल गरेको छ। यसअघि बग्दादस्थित अमेरिकी दूतावासमा क्षेप्यास्त्र खसेको घटनापछि शनिबार अमेरिकाले आफ्ना नागरिकलाई इराक छाड्न भनेको...

RECENT POSTS

HOT NEWS