नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को बिन्दुमा कायम भएको हो । यो शून्य दशमलव...

“धर्तीमुनिका तारा” एक विशेष साहित्यिक समारोहबीच लोकार्पण

काठमाडाैं । स्रष्टा एवं संगीतकार महेश्वर पन्तद्वारा लिखित कथासङ्ग्रह “धर्तीमुनिका तारा” एक विशेष साहित्यिक समारोहबीच लोकार्पण गरिएको छ । साहित्यकार रमेश दाहालद्वारा सम्पादित उक्त कृतिको लोकार्पण अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानको संयुक्त तत्वावधानमा सम्पन्न कार्यक्रममार्फत गरिएको हो । कार्यक्रमको सभापतित्व...

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१ स्थित ल्याण्डमार्क अपार्टमेन्टको २०६ नम्बरको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा कागेश्वरी मनहरा नगरपालिका-२ बस्ने ५८ वर्षीय जिबन खड्का समेत १४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले...

सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । धनुषा, सबैला नगरपालिका-९ स्थित सडकमा प्र.२-०२-००२ प २६७७ नम्बरको मोटरसाइकलाई म.प्र.०२-००१ ज ०१०४ नम्बरको गाडीले सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सहिदनगर नगरपालिका-१ कुमकरन बस्ने ३० वर्षीय सरोज यादवको मृत्यु भएको छ...

ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरु आयोजना गर्न लागेको छ । बैंकले ग्लोेबल मनि विक २०२६ को अवसर पारेर मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रुपमा...

रास्वपाको समानुपातिक छनोटप्रति कोशी सभापति असन्तुष्ट  

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सांसद सिफारिसको विषयमा कोशी प्रदेशकी कार्यवाहक सभापति गोमा तामाङ ‘सरिन’ले असन्तुष्टि व्यक्त गरेका छन् । रास्वपाले आइतबार समानुपातिक तर्फ ५७ जनाको नाम सिफारिस गरेको थियो । समानुपातिक सांसदको...

वीरप्रसाद भन्सारीकाे एकल गायन साँझ २०८२ हुने (भिडियाे सहित)

कीर्तिपुर । इन्द्रेणी सांस्कृतिक समाज (इसास) काे प्रस्तुतिमा जनगायक वीरप्रसाद भन्सारीकाे एकल सांगीतिक कार्यक्रम हुने भएकाे छ । वीरप्रसाद भन्सारीकाे एकल गायनमा हुन लागेकाे सांगीतिक कार्यक्रममा जम्मा १५ वटा गीत प्रस्तुत गरिने छ । जस...

इरानसँग प्रत्यक्ष वार्तामा भारतकाे जोड

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज खुला राख्न विभिन्न देशलाई युद्धपोत पठाउन आह्वान गरेपछि भारतले भने इरानसँग प्रत्यक्ष वार्तामा जोड दिएको छ । भारतका विदेशमन्त्री एस. जयशंकरले आइतबार प्रकाशित फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा...

रविविरुद्ध आज सुनुवाइ हुँदै

काठमाडौं । सराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतले आइतबार हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा राखेर आजका लागि सुनुवाइ...

पेट्रोल १५ र डिजल मट्टीतेल १० रुपैयाँका दरले मूल्य वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा १५ र डिजल मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने...

RECENT POSTS

HOT NEWS