अमेरिकी लेफ्टिनेन्ट नेपाल आइपुग्याे
काठमाडौं । अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल नेपाल आएका छन् । पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत भोवेल नेपाल आएको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले जानकारी गराए ।
भुटान हुँदै ड्रुक एयरको उडान मार्फत काठमाडौं...
वाणिज्य बैंकहरूकाे ३८ अर्ब नाफा
काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो ७ महिनामा ३८ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म २० वाणिज्य बैंकहरूले ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएका...
शिवराज र कजिनाको आवाजमा “धर्ती आकाश” सार्वजनिक
काठमाडौं ।चर्चित सेक्साफोनिष्ट, संगीतकार तथा गायक शिवराज गौतम र नवगायिका कजिना ढकालको सुमधुर स्वरमा सजिएको “धर्ती आकाश” बोलको गीत सार्वजनिक गरिएको छ।
मैतिदेवीस्थित डोरी रेष्टुरेन्टमा कलाकार, पत्रकार तथा विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा आयोजित कार्यक्रममा गीतको म्युजिक...
इनास पोर्चुगलको साँस्कृतिक कार्यक्रम सम्पन्न
पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) पोर्चुगलले “परिचयात्मक तथा ओहोदाको प्रमाणपत्र वितरण कार्यक्रम 2026” भव्य रूपमा सम्पन्न गरेको छ। पुनर्गठन पश्चात् आयोजना गरिएको यो पहिलो औपचारिक कार्यक्रमले पोर्चुगलस्थित नेपाली समुदायमा नयाँ उत्साह र...
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकको मुख्य एजेन्डा समानुपातिक सांसद छनोट रहेको छ।...
केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ ।
आज दिउँसो लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेश लगायत...
रास्वपाको सचिवालयको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज बस्ने भएको छ ।
यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि आजको लागि सारिएको थियो ।
बैठक बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा...
केपी ओलीका पिता मोहनप्रसादको अन्त्येष्टि
काठमाडाैं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । केपी शर्मा ओलीले मुखाग्नि दिएका छन् ।
मोहनप्रसादको आज भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको थियो...
पेट्रोलियम पदार्थको वितरण सहज बनाउन निर्देशन
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगका उपसचिव श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी दायरामा...
रविलक्ष्मी चित्रकारमाथि आगजनी गर्ने एक युवकविरुद्ध मुद्दा
काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनको समयमा रविलक्ष्मी चित्रकारमाथि आगजनी गर्ने एक युवकविरुद्ध मुद्दा दायर भएको छ।
प्रहरी वृत्त स्वयम्भूले चित्रकार र उनको निवासमा आगजनी गरेको आरोपमा बझाङको जयपृथ्वी नगरपालिका– ११ घर भएका ३६...

























