देशभर निर्वाचन प्रहरीलाई बिदाइ

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाको लागी भर्ना गरिएका निर्वाचन प्रहरीहरूले आफ्नो कार्यअवधि पूरा गरेका छन् । ४० दिनसम्म निर्वाचनको सुरक्षामा परिचालन गर्नेगरी नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्रले १५ हजार...

नयाँ सरकार गठनको प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ। तर नयाँ सरकार गठन भए पनि मन्त्रीहरूका लागि सरकारी आवासको व्यवस्था तत्काल सहज नहुने देखिएको छ। ललितपुरको भैँसेपाटीस्थित मन्त्री निवास...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद सुनुवाइ हुने

काठमाडौं । विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी निर्धारण गरिएको छ । आयोगले सो दिन पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलका सम्बन्धमा...

पुर्वप्रधानमन्त्री केपी ओलीलाई पितृ शोक

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो । एमाले सचिव पद्मा अर्यालले यो जानकारी दिएकी हुन्...

उपत्यकाको वायु प्रदूषण केही घट्याे

काठमाडौं । हिजो परेको पानी र हावाहुरीले काठमाडौं उपत्यकाको वायु प्रदूषण अघिल्ला दिनहरुको तुलनामा केही घटेको छ । विश्वभरको वायु गुणस्तर रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान साढे ६ बजे  काठमाडौं...

युएईको विमानस्थलमा रोकिएका यात्रु ल्याउन सुरु

काठमाडौं । नेपाल वायुसेवा निगमले संयुक्त अरब इमिरेट्स (युएई) दुबईको विमानस्थलमा रोकिएका यात्रु ल्याउन सुरु गरेको छ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका कारण दुबईमा अलपत्र परेका यात्रुलाई स्वदेश फिर्ता ल्याउन निगमले बुधबारदेखि उडान सुरु...

ग्राहकले बजारमा आधा सिलिन्डर मात्रै ग्यास पाउने

काठमाडौं । नेपाल आयल निगमले  शुक्रबारदेखि ग्राहकले बजारमा आधा सिलिन्डर मात्रै ग्यास पाउने भएकाे छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास किन्न पाउनेछन् ।...

मधेशमा रास्वपालाई प्रत्यक्षमा कम मत

काठमाडौं । मधेश प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र छ । त्यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३० क्षेत्रमा जित हासिल गरेको छ । एउटा क्षेत्रमा उसको उम्मेदवारको उम्मेदवारी नै खारेज भएको थियो भने अर्को एउटा...

जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त अघि सारे

तेहरान । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त अघि सारेको छ । युद्ध तेह्रौँ दिनमा प्रवेश गरिरहँदा तेहरानले आफ्नो अधिकारको मान्यता, क्षतिपूर्ति र भविष्यमा आक्रमण नहुने अन्तर्राष्ट्रिय ग्यारेन्टी नभएसम्म सङ्घर्ष...

प्रतिकूलताका कारण उडान अवरुद्ध

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा मौसमको प्रतिकूलताका कारण उडान अवरुद्ध भएको छ । फागुनको पहिलो सातादेखि सातामा तीन पटक मात्र उडान गर्दै आएको नेपाल वायुसेवा निगमले पछिल्ला केही दिनयता बाक्लो तुवाँलोका कारण नियमित उडान...

RECENT POSTS

HOT NEWS