प्रतिकूलताका कारण उडान अवरुद्ध

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा मौसमको प्रतिकूलताका कारण उडान अवरुद्ध भएको छ । फागुनको पहिलो सातादेखि सातामा तीन पटक मात्र उडान गर्दै आएको नेपाल वायुसेवा निगमले पछिल्ला केही दिनयता बाक्लो तुवाँलोका कारण नियमित उडान...

मृत अवस्थामा फेला

  काठमाडौं । सुनसरी, इनरूवा नगरपालिका-१ पुर्व टोल बस्ने २३ वर्षीया खुस्बु देवी साह आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । चितवन, राप्ती नगरपालिका-१० दर्लामी टोलस्थित जेठार खोलामा सोही नगरपालिका-५ मङ्गलटारी बस्ने ६८ वर्षीय...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना, विद्युत्गृहमा उपकरण जडान र प्रसारण लाइन निर्माण...

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई बिदाइ गरिएको छ । बिहीबार काठमाडौंको तीनकुनेस्थित प्रहरी वृत्तबाट काठमाडौंमा खटिएका निर्वाचन प्रहरीहरूलाई बिदाइ गरिएको हो । उनीहरूलाई टिका र खादा लगाएर प्रहरी अधिकारीहरूले बिदाइ...

खाना पकाउने ग्यासकाे अभाव

 काठमाडौं । मध्यपूर्वको तनावले नेपालमा पनि खाना पकाउने ग्यास आपूर्ति प्रभावित भएको छ । कतिपय ग्यास बिक्री डिपो बन्द छन् । सीमित खुलेका डिपोहरुमा उपभोक्ताहरुको लामो लाइन देखिन्छ । आज बिहान यस्तै लामो लाइन बालाजु...

एटीआर-७२ जहाज औपचारिक रुपमा बिदाइ

काठमाडौं । जहाजको पूर्ण क्षमता सञ्चालनपछि बुध्द एयरले कल साइन ९ एन-एजेओ रहेको एटीआर-७२ जहाजलाई औपचारिक रुपमा बिदाइ गरेको छ । एटीआर–७२ जहाजको अधिकतम उडान क्षमता ७२ हजार साइकल हो । ‘साइकल’ भन्नाले जहाजको एक...

नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ 

स्याङ्जा ।  नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी जिल्ला पुतलीबजार नगरपालिका-१४ सतौ बस्ने ३८ वर्षीय नारायण लामिछाने भन्ने पूर्ण बहादुर लामिछानेलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत स्याङ्जाले उक्त मुद्दामा २२ दिन कैद र...

करिब २ सय १७ किलो गाँजा बरामद

सुनसरी । हरिनगरा गाउँपालिका-३ बाट अवैध लागूऔषध गाँजा करिब २ सय १७ किलो बुधबार राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय हरिनगर समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ गौतमपुरबाट हरिनगरातर्फ जाँदै गरेको प्र.१-०२-००४ ह ५६३९...

सवारी दुर्घटनामा एक जनाको मृत्यु

  सुनसरी । कोशी गाउँपालिका-४ कोशी कटान छेउस्थित सडकमा स.१ च ९२१ नम्बरको स्कारपियो र मधेश प्र.०६-००१ प ०९५२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सप्तरी बिष्णुपुर गाउँपालिका-२ बस्ने २८...

वायु प्रदूषण अस्वस्थता कायमै

काठमाडौं । काठमाडौंमा वायुको गुणस्तरमा अझै राम्रोसँग सुधार हुनसकेको छैन । पछिल्ला दिनमा निकै खराब स्थितिमा पुगेको वायु प्रदूषण आज पनि निकै अस्वस्थको तहमै छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान...

RECENT POSTS

HOT NEWS