बालिका सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ
धनगढी । कञ्चनपुरमा १२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय र ४० वर्षीय दुई जना पुरुषलाई बुधबार पक्राउ...
निर्वाचनको नतिजा सार्वजनिक
काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ ।
यस पटक...
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट आएको छ।
मंगलबारदेखि ओरालो लागेको बजारले बुधबार पनि सोही लय पछ्याएको हो।
यस दिन नेप्से परिसूचक ४६.७८ अंकले घटेर २७९६.५७ विन्दुमा झरेको छ।...
भाषा आयोगका सदस्य सुरेश मानन्धरलाई राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली
काठमाडौं । हृदयघातका कारण निधन भएका भाषा आयोगका सदस्य, साहित्यकार एवम् पत्रकार सुरेश मानन्धरलाई राष्ट्रिय झण्डा ओढाई सम्मानका श्रद्धाञ्जली अर्पण गरिएको छ ।
बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले दिवंगत मानन्धरको पार्थिव शरिरमा...
दक्षिण कोरियामा २८ हजार ५०० सैनिक तैनाथ
सियोल । मध्यपूर्वमा बढ्दो युद्धका कारण अमेरिकाले दक्षिण कोरियामा तैनाथ आफ्ना केही सैन्य उपकरण त्यहाँ सार्न सक्ने समाचार सार्वजनिक भइरहेका बेला सियोलले आफ्नो सुरक्षा व्यवस्थामा कुनै कमजोरी नआउने दाबी गरेको छ । दक्षिण कोरियाको...
नेपालले ५ करोड २० लाख डलर ऋण पाउने
काठमाडाैं । विश्व बैंकले नेपाललाई ५ करोड २० लाख डलर सहुलियतपूर्ण ऋण उपलव्ध गराउने भएको छ । विश्व बैंकको बोर्ड बैठकले नेपालमा वायु प्रदुषण न्युनिकरण र वायु गुणस्तर व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन ५ करोड...
निजामती अस्पताल र राप्ती प्रतिष्ठानबीच सम्झाैता
दाङ । काठमाडौंको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पतालबाट पाइने उपचार सेवा अब दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि लिन सकिने भएको छ । यसका लागि बुधबार दुवै संस्थाबीच सेवा विस्तारसम्बन्धी सम्झौता भएको हो।
सम्झौता...
बेलायतले दियाे रास्वपालाई बधाई
काठमाडौं । बेलायती दूतावासले हालै सम्पन्न ऐतिहासिक निर्वाचनमा सफलता हासिल गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिएको छ।
दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस ऐतिहासिक निर्वाचनमा सफलता प्राप्त गरेकोमा बेलायत राष्ट्रिय स्वतन्त्र पार्टी...
लुटतन्त्र अन्त्य गर्न आग्रह
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले नवनिर्वाचित जनप्रतिनिधि र राजनीतिक दलहरूलाई लोकतन्त्रको आवरणमा हुने लुटतन्त्र अन्त्य गर्न आग्रह गरेको छ।
भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामले नेपाली जनताको सुशासन र समृद्धिको चाहनालाई अभूतपूर्व रूपमा प्रदर्शन गरेको...
पेस्तोल बरामद
काठमाडौं । गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडा पहेलो पुलस्थित खोला छेउको झाडीबाट पेस्तोल १ थान, म्याग्जिन ३ थान र गोली १ सय राउण्ड मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग काँडाघारीबाट...

























