हजारौं उम्मेदवारहरूको जमानत जफत

काठमाडाैं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका हजारौं उम्मेदवारहरूको धरौटी (जमानत) जफत भएको छ। निर्वाचन आयोगका अनुसार यसपटकको निर्वाचनमा २ हजार ८ सय ९० जना उम्मेदवारले...

इरानी जहाज नष्ट भएको देखिने भिडियो सार्वजनिक

एजेन्सी । अमेरिकी केन्द्रीय कमान्डले अमेरिकी आक्रमणमा इरानी नौसैनिक जहाज विस्फोट भएर नष्ट भएको देखिने भिडियो सार्वजनिक गरेको छ । अमेरिकी सेनाका अनुसार मंगलबार हर्मुज जलडमरू नजिक रहेका बारुद बिछ्याउने १६ वटा इरानी जहाजलाई लक्ष्य...

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

  काठमाडौं । माछापोखरी चोकस्थित गुरूङ्ग्स गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित सोही ठाउँ बस्ने झापा गौरादह नगरपालिका-५ घर भएका ३५ वर्षीय बिकास बिष्टलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको...

रविकाे चुनावमा ९ लाख ८९ हजार ९ सय ८७ रुपैयाँ खर्च

काठमाडौं । चितवन–२ बाट प्रतिनिधि सभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । उनले चुनावमा ९ लाख ८९ हजार ९ सय ८७ रुपैयाँ खर्च भएको...

सिट सङ्ख्या निर्धारणको गृहकार्य सुरु

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ । पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुनसरी । कोशी गाउँपालिका-३ सेल्फी चोकस्थित सडकमा स.३ प २५६३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-३ यादव टोल बस्ने ६५ वर्षीया सीता देवी मेहताको मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराटनगरस्थित...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

  काठमाडौं । रौतहट, गरूडा नगरपालिका-८ रघुनाथपुर गम्हरिया बस्ने महेन्द्र साह कानुको घरमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा करिब १ लाख २० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । धनुषा, नगराईन नगरपालिका-२...

आज सुनको मूल्य बढ्दा चाँदी स्थिर

काठमाडौं । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य रु दुई हजारले बढेको छ भने चाँदी मोल स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १९ हजार...

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब बन्ने सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने जनाएका छन् । मंगलबार ललितपुरमा जेनजी शहीद विनोद महर्जनको परिवारसंग भेट गर्दै...

निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने तयारी

काठमाडौं । निर्वाचन आयोगले चैत पहिलो साताभित्र ‘प्रतिनिधि सभा निर्वाचन’ प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तयारी गरेको छ । फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ सांसद जित्ने दल र व्यक्ति समेटिएको प्रतिवेदन चैत...

RECENT POSTS

HOT NEWS