अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित

काठमाडाैं । संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ । महासभाले आज उक्त प्रस्ताव पारित गरेको हो । अब विश्वका विभिन्न मुलुकमा हरेक वर्ष अप्रिल १५मा यो दिवस मनाइने छ...

तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो लाग्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले पहाडी र हिमाली भागमा बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका...

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा

काठमाडौं । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो परिणाम अनुसार प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५१ लाख बढी मत पाइसकेको छ ।...

संसद् परिसरमा रहेको बहुउद्देश्यीय हलमा सञ्चालन गर्ने तयारी

काठमाडौं । निर्माणाधीन नयाँ संसद् भवन समयमा नै सम्पन्न हुन नसकेपछि प्रतिनिधि सभाका बैठकहरू संसद् परिसरमा रहेको बहुउद्देश्यीय हलमा सञ्चालन गर्ने तयारी गरिएको छ । प्रतिनिधि सभाको सभाकक्ष समयमै तयार हुन नसकेपछि बहुउद्देश्यीय हललाई अस्थायी...

सिरहाका चारवटै निर्वाचन क्षेत्रमा रास्वपाकाे वर्चस्व कायमै

सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ पनि सिरहाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पष्ट वर्चस्व कायम गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार रास्वपाले जिल्लाभर करिब ५८ प्रतिशत मत प्राप्त गर्दै अन्य...

वायु प्रदूषण अत्यधिक बढेकाले बिहान र बेलुका बाहिर ननिस्कन सुझाव

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष शतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै अत्यावश्यक...

सानीभेरी नदीमा आज दुई किशोरीको शव फेला

त्रिवेणी । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदीमा आज दुई किशोरीको शव फेला परेको छ । उनीहरूसँगै गएकी एक किशोरी भने बेपत्ता भएकी छन् । बेपत्ता किशोरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको...

नेमकिपा देश र जनताको नि:स्वार्थ सेवामा सदैव लागिरहने

काठमाडाैं । नेपाल मजदुर किशान पार्टीमा भाेट दिनु भएकाे सम्पूर्ण मतदाताहरूलाई प्रेम सुवालले प्रेस वक्तव्य मार्फत धन्यवाद दिएका छन् । पुँजीवादी संसदीय निर्वाचनबाट समाजवाद आउँदैन । तथापि, नेपाल मजदुर किसान पार्टीले देश र व्यापक जनताको...

आज थारू समुदायकाे ‘खखडेहरा पर्व’

काठमाडाैं ।  सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने राना थारू समुदायले आज परम्परागत ‘खखडेहरा पर्व’ मनाउँदै यस वर्षको होलीलाई औपचारिक रूपमा बिदाइ गर्दैछन् । करिब एक महिनाभन्दा बढी समयसम्म निरन्तर रूपमा मनाइने राना...

सुनको भाउ बढ्याे

काठमाडौं । साताकाे तेश्राेदिन सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन...

RECENT POSTS

HOT NEWS