देशले पश्चाताप गर्न नपर्ने गरी काम गर्न रास्वपालाई सुझाव
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी दिनमा देशले पश्चाताप गर्न नपर्ने गरी काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिएको छ ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत आगामी दिनमा देशले पश्चाताप गर्न नपर्ने...
जाँचबुझ आयोग प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग
काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’ प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ ।
समितिले आयोगको समग्र प्रतिवेदन सार्वजनिक गरी पीडित समुदाय, नागरिक समाज, मिडियालगायत आम नागरिकको...
समानुपातिकमा रास्वपाले ५० लाख तीन हजार १६८ मत पायाे
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड चार लाख २४ हजार हजार ५२७ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख मत कटाएको हो । सबैभन्दा बढी...
अमर बहादुर मालीकाे ज्ञानमाला संगीत सन्ध्या हुने
काठमाडाैं । अमर बहादर मालीकाे एकल रचना तथा संगीतमा बाैद्व जागरण समिति, कीर्तिपुरकाे प्रस्तुती ‘ज्ञानमाला संगीत सन्ध्या २०८२’ हुने भएकाे छ ।
यस कार्यक्रम यहि चैत्र २८ गते शनिबार कीर्तिपुर वडा नं. १० स्थित (मंगल...
राजनीतिक दबाबमा नपरी निष्पक्ष ढङ्गले काम गर्न आग्रह
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढङ्गले काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
संयोजक पुष्पकमल दाहालको सचिवालयले आज विज्ञप्ति जारी गरी धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १...
एमाले मकवानपुरको अध्यक्षमा हिदम लामा
हेटौँडा । नेकपा एमाले मकवानपुरको उपाध्यक्ष हिदम लामा कार्यवाहक अध्यक्ष भएका छन् ।
आइतबार बसेको आठौँ सचिवालय बैठकले लामालाई कार्यबाहक अध्यक्ष बनाएको हो ।
पार्टी अध्यक्ष श्रीधर पोखरेलले आइतबार राजीनामा दिएपछि एमाले नेतृत्वमा लामा पुगेका हुन् ।...
जाँचबुझ आयोग बुझाएको प्रतिवेदन सार्वजनिक नहुँदै विवादित
काठमाडौं । पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्ष रहेको जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक नहुँदै विवादित बनेको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनका बेला भएको गोलीकाण्ड र सार्वजनिक सम्पत्ति तोडफोडबारे जाँचबुझ गर्न...
निर्वाचनको परिणामले काँग्रेसलाई गम्भीर सन्देश दियाे
काठमाडाैं । नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले प्रतिनिधि सभाको निर्वाचनको परिणामले काँग्रेसलाई गम्भीर सन्देश दिएको जनाएका छन् ।
चुनावमा पराजित भएर पार्टीले पनि लज्जास्पद हार व्यहोरेपछि सभापति गगन थापाले राजीनामा दिने चर्चाका बीच तत्कालीन कार्यवाहक...
चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन औपचारिक रूपमा सुरु
काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन औपचारिक रूपमा सुरु भएको छ ।
गत फाल्गुन ३ गते महाशिवरात्रीको अवसर पारेर निर्माण घोषणा गरिएको यस चलचित्रको सोमबार काठमाडौंको...
सुनचाँदीकाे भाउ बढ्याे
काठमाडाैं । नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ।
१० ग्राम सुनको भाउ २ लाख ७१ हजार ७७५ रुपैयाँ...

























