साँखुको ३३२६ औं स्थापना दिवस भब्य रुपमा मनाइयाे

काठमाडाैं । उपत्यकाको सबै भन्दा पुरानो र माथि रहेको बज्रयानसंग सम्वन्धित गुँबाहाःमा सक्व अर्थात साँखुको ३३२६ औं स्थापना दिवस भब्य रुपमा मनाएको छ । नेवाः वस्तीकै कुण्डली भएको शहरको रुपमा लिएको साँखु स्थापना भएको...

रवि र बालेनले भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन संवाद

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन्। आफूले दुवै नेतालाई चुनावमा रास्वपाका विजयका लागि बधाई र नयाँ सरकार गठनका लागि शुभकामना दिएको मोदीले...

काठमाडौं वायु प्रदूषण हुने सहरमा पहिलो नम्बर

काठमाडौं । वायु प्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘आईक्यू एयर’ पछिल्लो तथ्याङ्कअनुसार नेपालको राजधानी काठमाडौं विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा पुगेको छ । पछिल्लो अपडेटअनुसार काठमाडौंको वायु गुणस्तर सूचकाङ्क...

लायन्स क्लबबाट १११ जना महिलाहरुलाई बिशेष सम्मान

काठमाडौं । ‘ अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा संस्थापक अध्यक्ष लायन् राजिब श्रेष्ठको सभापतित्वमा बिशेष ११ जना महिला जसले समाजमा अतुलनीय...

प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यहरू चैत्रको पहिलो साताभित्र सम्पन्न हुने

काठमाडौं ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यहरू चैत्रको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले चैत्रको पहिलो साताभित्र समानुपातिकतर्फ निर्वाचित हुनेहरूलाई प्रमाणपत्र दिने लगायतका सम्पूर्ण कामहरू...

सुर्खेत १ को समानुपातिकमा नेपाली कांग्रेस पहिलो

कर्णाली ।  सुर्खेत निर्वाचन क्षेत्र १ को समानुपातिक निर्वाचन प्रणालीबमोजिम भएको मतगणनाअनुसार नेपाली कांग्रेस पहिलो भएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार समानुपातिकतर्फ नेपाली कांग्रेसले २३ हजार ४२३ मत प्राप्त गरी पहिलो भएको...

कुलमानको शून्य सिट

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्। कुलमानले समानुपातिकतर्फ सहयोग गरेको  राष्ट्रिय परिवर्तन पार्टीले प्रत्यक्षतर्फ कुनै पनि क्षेत्रमा सिट जित्न सकेन। कुलमानको आफ्नै दल उज्यालो नेपाल पार्टीले...

युद्धको प्रभाव एसियाली बजारसम्म फैलिँदै

एजेन्सी ।इजरायल र इरानबीच जारी युद्ध झन् व्यापक बन्दै जाँदा सोमबार मध्यपूर्वका विभिन्न देशहरूमा आक्रमण, प्रतिआक्रमण, कूटनीतिक पहल र आर्थिक प्रभाव एकसाथ देखिएका छन् । नयाँ सर्वोच्च नेताको चयनपछि इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ...

नेपालभाषाको पहिलो ओटीटी प्लेटफर्म नेवाः फ्लीक्सः सार्वजनिक

काठमाडाैं । नेपाल भाषाका फिल्म, संगीत र सांस्कृतिक सामग्रीलाई डिजिटल माध्यममार्फत विश्वका दर्शकमाझ पु¥याउने उद्देश्यले नेपालभाषाको पहिलो ओटीटी प्लेटफर्म नेवाः फ्लीक्सः सार्वजनिक गरिएको छ। इलोहं इन्टरटेनमेन्टको आयोजनामा किर्तिपुरस्थित किर्तिपुर सिनेप्लेक्समा हालै नेवाः फ्लीक्सः सार्वजनिक गरिएको...

एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्सकाे जित

काठमाडौं । काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबले श्री भगवती क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा फ्रेन्ड्सले भगवतीलाई २–० गोल अन्तरले पराजित गरेको हो । फ्रेन्ड्सका लागि प्रशान्त लक्समले एक...

RECENT POSTS

HOT NEWS