समानुपातिकमा पनि रास्वपा धेरै अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेकाे छ। मतगणना अन्तिम चरणमा पुग्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वर्चस्व कायमै रहेकाे हाे। निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार हालसम्म कूल ८५...

सेयर बजारमा दोस्रो सर्किट ब्रेक

काठमाडौं । साताकाे दाेश्राे दिन सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । पहिलो सर्किट ब्रेक लागेर २० मिनेटपछि खुलेको सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो । पहिलो सर्किट ब्रेकपछि थप १ प्रतिशत अर्थात्...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका दीपक बोहरा विजयी भएका छन् । उनले ३३ हजार ९५२ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद...

विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल भएको बताएका छन्। आज निर्वाचन आयोगमा भएको समीक्षा बैठकपछि उनले विषम अवस्थामा निर्वाचन गराउने दायित्वसहित गठन भएको सरकारले मुख्य काम...

केन्द्रीय मानन्धर संघकाे समुदाय जोड्ने परम्परागत अभियान सम्पन्न

देशभरीका मानन्धर समुदायको छाता संगठन  केन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको धरानदेखि पश्चिमको नेपालगन्जसम्म सघन बसोबास गर्दै आएका मानन्धर समुदायलाई समेटेर कार्यक्रम गर्दैै आएको...

एमाले मकवानपुरको अध्यक्षमा हिदम लामा

हेटौँडा । नेकपा एमाले मकवानपुरको उपाध्यक्ष हिदम लामा कार्यवाहक अध्यक्ष भएका छन् । आइतबार बसेको आठौँ सचिवालय बैठकले लामालाई कार्यबाहक अध्यक्ष बनाएको हो । पार्टी अध्यक्ष श्रीधर पोखरेलले आइतबार राजीनामा दिएपछि एमाले नेतृत्वमा लामा पुगेका हुन् ।...

सरकारले जेनजी आन्दोलनको दस्तावेज सार्वजनिक गर्ने

काठमाडौं । गत २३ र २४ भदौको जेनजी आन्दोलनको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै सरकारले सकेसम्म पूरै दस्तावेज सार्वजनिक गर्ने नसके निचोडमात्र भए पनि सार्वजनिक गर्ने जनाएकी छन्। आइतबार सिंहदबरस्थित प्रधानमन्त्री कार्यालयमा आयोगका अध्यक्ष...

रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल विजयी भएका छन् । जेनजी सरकारका सञ्चार तथा सुचना प्रविधिमन्त्री बनेका खरेलले ३९ हजार ९४१ मत प्राप्त...

३५ हजार ७४१ मत ल्याएर हर्क साम्पाङ निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ निर्वाचित भएका छन् । साम्पाङ भारी मतान्तरले विजय भएका हुन् । साम्पाङले ३५ हजार ७४१ मत ल्याएका छन् । उनका निकटतम प्रतिष्पर्धी रास्वपाकी...

राेल्पाबाट वर्षमान पुन विजयी

रोल्पा । नवनिर्वाचित पूर्वअर्थमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन अनन्तले जिल्लाको विकास, समृद्धि, रोजगारी सिर्जनाका लागि पहल गर्ने जनाएका छन् । पुनले  मतदातालाई धन्यवाद दिंदै भनेका छन्, ‘सम्पूर्ण रोल्पाली बुबाआमा दाजुभाई तथा दिदीबहिनीहरु...

RECENT POSTS

HOT NEWS