जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझायाे
काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाएको छ ।
आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोगका अध्यक्ष कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन...
रास्वपाले पाएको मत भविष्य बदल्ने संकेत
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की पूर्वनेतृ सुमना श्रेष्ठले रास्वपाले पाएको मत भविष्य बदल्ने संकेत भएको जनाएकी छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्देशमा सुमनाले यस्तो जनाएकी हुन् ।
‘अधिकांश नेपालीहरूले पार्टीको सदस्यता, संगठन र...
पाँच राजनीतिक दलहरू मात्रै ‘राष्ट्रिय दल’ बन्न अग्रसर
काठमाडौं । समानुपातिक प्रणालीमा देशभरि करिब २५ प्रतिशत मतगणना भइरहँदा पाँच वटा राजनीतिक दलहरू मात्रै ‘राष्ट्रिय दल’ बन्न अग्रसर देखिएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपका...
राष्ट्रिय स्वतन्त्र पार्टीले जित्याे एक सय सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचनको प्रत्यक्षतर्फको मतगणना जारी छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सय सिट जितेको छ ।
मतगणनाको सुरुवातीचरणदेखि नै अग्रता कायम गरेको रास्वपाले १२९ क्षेत्रको नजिता सार्वजनिक हुँदा...
रास्वपाले समानुपातिकतर्फ १० लाख मत कटायाे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ १० लाख मत कटाएको छ ।
समानुपातिकतर्फ करिब २० लाख मत गणना हुँदा रास्वपाले १० लाख कटाएको हो । हालसम्म १९ लाख ७९ हजार १ सय ८१...
झापा ५ बाट बालेन शाह निर्वाचित
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् ।
अन्तिम मतपरिणाम अनुसार, बालेन ६८ ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी...
कैलाली-५ मा रास्वपाका आनन्दबहादुर चन्द निर्वाचित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार आनन्दबहादुर चन्द कैलाली-५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।
उनले नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाहलाई करिब २० हजार मतान्तरले हराए ।
चन्दले ३१ हजार ९ सय ५३ मत...
कैलाली ३ मा जगतप्रसाद जोशी विजयी
काठमाडौं । कैलाली ३ को पनि मतगणना सम्पन्न भएको छ । यहाँ रास्वपाका जगतप्रसाद जोशी निर्वाचित भएका छन् ।
उनले २० हजार ३५९ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी भीम बडुवालले ९७०६ मत ल्याए...
ज्ञानेन्द्र शाही विजयी
काठमाडौं । जुम्लामा राप्रपा उम्मेदवार ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन् ।
शाहीले १४हजार ८१६ मत प्राप्त गर्दै जुम्लाबाट दोस्रोपटक निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले जम्मा ११हजार ६३६ मत प्राप्त...
रोल्पा-१ मा नेकपाका वर्षमान पुन विजयी
रोल्पा । रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन विजयी भएका छन् । नेकपाका उम्मेदवार वर्षमान पुनले २७ हजार ४६० मत प्राप्त गर्दै विजयी भएका हुन् ।
त्यस्तै, प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. सुदनकुमार वलीले १२...

























