अभियान्ता विराजद्वारा सहयोगको अपिल

काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १८ नरदेवी, भुराख्यः निवासी अभियान्ता विजय शर्मा (विराज)  किड्नीकाे पत्थरकाे  उपचारत छन् । करिब २ महिनादेखि किड्नीमा १४ एम,एम को पथरीकाे राेग विरुद्व लडिरहनु भएकाे ४० बर्षिय विजय अहिले...

यस्ताे छ मतगणनाको ताजा नतिजा

काठमाडौं । देशभरका १३५ निर्वाचन अधिकृतहरु कार्यालयहरुमा मतगणना चलिरहेको छ । २७ ठाँउको नतिजा सार्वजनिक भइसकेको छ भने ३ निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छैन । प्रत्यक्षतर्फ मतगणना सकिएको ठाउँमा समानूपातिकको गणना चलिरहेको छ...

डा. महाविर पुन निर्वाचनमा निर्वाचित

बेनी । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । २२ हजार ८५० मतका साथ उनी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका...

१०१ क्षेत्रमा रास्वपाका उम्मेदवारहरूको अग्रता

काठमाडौं । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको मतगणना जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले एक/एक सिटमा जित हासिल गरिसकेका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट रञ्जु दर्शना निर्वाचित भएकी छन् भने...

निर्वाचनमा रास्वपा अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनाअनुसार ७० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ । निर्वाचन आयोगका अनुसार गणना भइरहेका ९४ निर्वाचन क्षेत्रमा आज दिउँसो २ बजेसम्म रास्वपाका ७० स्थानमा, नेपाली कांग्रेस, नेकपा...

महावीर पुनकाे अग्रता कायमै

काठमाडौं ।  म्याग्दीमा मतगणना जारी छ । यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता कायम गरेका छन् । पुनले ९६६ मत प्राप्त गरेका छन् । पुनलाई एमालेका हरिकृष्ण श्रेष्ठले ६१२, नेपाली कम्युनिस्ट पार्टीका अर्जुनबहादुर थापाले...

माधव नेपाल पाँचौंमा

रौतहट । रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणनाको प्रारम्भिक चरणमा रास्वपा उम्मेदवार राजेश चौधरीले अग्रता लिएका छन्। हालसम्मको मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधव नेपाल पाँचौ स्थानमा रहेका छ्न् । गौरको...

बागलुङ १ मा मतगणना ११ बजेदेखि सुरु

बागलुङ । बागलुङ क्षेत्र नम्बर–१ मा मत गणनामा ढिलाइ भएको छ । आज बिहान अबेर सम्पन्न सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भएको थियो । मतदानस्थल अनुसार मतगणना गनुपर्ने राजनीतिक दलहरूको माग भएका...

निर्वाचन सफल भएकाेमा खुशी प्रकट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिपूर्ण रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएर मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष प्रकट गरेका छन्। उनले यो निर्वाचन सफल बनाउन सक्रिय सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल, आम...

ज्ञानेन्द्र शाहीकाे अग्रता कायमै

जुम्ला । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता कायमै राखेका छन् । शाहीले एक हजार २४५ मत गणना हुँदा ५४१ मतसहित अग्रता लिइरहेका छन् । शाहीलाई नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नरेश भण्डारीले ४३५ मतसहित...

RECENT POSTS

HOT NEWS