रास्वपाका रबि अगाडि
चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ मा रास्वपाले अग्रता कायम राखेको छ । रास्वपा सभापति रवि लामिछाने उम्मेदवार रहेको चितवन–२ मा हालसम्म ९ हजार ८३५ मत गणना भएको छ ।
जसमा रास्वपाका लामिछानेले...
भानुभक्त ढकाल अगाडि
काठमाडौं । पहाडी जिल्ला तेह्रथुममा भने नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले अन्य प्रत्यासी भन्दा अगाडि देखिएका छन् ।
जारी गणनामा ढकालले १२६२ मत पाएका छन् । दोस्रो स्थानमा नेपाली कांग्रेसका सन्तोपा सुब्बा छन् ।
उनले १२४५...
रास्वपा देशभर हावी
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि बिहीबार भएको निर्वाचनको मतगणना जारी छ ।
केही निर्वाचन क्षेत्रबाट पहिलो चरणको मत परिणाम सार्वजनिक हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशभर हावी भएको छ ।
बिहान साढे ७ बजेसम्मको नजिताअनुसार रास्वपाले...
हल्जीको मतदानस्थलमा लफडा
काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ को हल्जीमा रहेको एउटा मतदानस्थलमा लफडा भएको छ ।
गाउँमा रहेको सुनखानी आधारभूत विद्यालयको मतदान केन्द्रमा स्थानीयहरुले लफडा गरेका हुन् ।
२६४ जना मतदाता रहेको उक्त मतदान केन्द्रमा स्थानीयले गुम्बामा मतपेटिका...
विप्लवले १८ वर्षपछि रोल्पाबाट मतदान गरे
काठमाडौं । विगतमा चुनाव बहिष्कार गर्दै आएका नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले १८ वर्षपछि रोल्पाबाट मतदान गरेका छन् ।
यसपटकको चुनावमा उनको पार्टीले भाग लिएपछि मतदान गरेका हुन् ।
विप्लवले परिवर्तन गाउँपालिका-३ थुनिकोट बाल शिक्षा...
हराएका मतपत्र पनि सबै फेला परेन
काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका-४ मा विवादका कारण रोकिएको मतदान अझै सुरु हुन सकेको छैन । हराएका मतपत्र पनि सबै फेला नपरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
मतदानको क्रममा विवाद बढेपछि दलगत कार्यकर्ताहरूबिच...
देशभरि ४४ लाख मत खस्याे
काठमाडौं । बिहीबार दिउँसो १ बजेसम्म देशभरि ४४ लाख मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले जारी छ ।
१ बजेसम्मको अवधिमा ४४ लाख ५५ हजार ७९० मत खसेको हो ।
सबैभन्दा...
प्रधानमन्त्री कार्किले गरिन् मतदान
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् ।
धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् । आफ्ना लागि आजको दिन एकदमै खुसीको दिन रहेको उनले जननएकी छन् ।
१ सय ६५ स्थानका लागि...
शंकास्पद वस्तु फेला
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-९ इन्द्रेणीस्थित चाबहिल साँखु सडकमा शंकास्पद वस्तु फेला परेको छ ।
निर्वाचन सुरक्षा बेस थलीबाट खटिएको प्रहरीको मोबाइल टोलीलेले सडक बीचमा शंकास्पद वस्तु फेला पारेको हो ।
सडकमा बोरामाथि बट्टामा तारले बेरेको...
देशभरि १०.१८ प्रतिशत मत खस्याे
काठमाडौं । बिहान ११ बजेसम्म देशभरि १०.१८ प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान ११:०० बजेसम्म देशभरि १९ लाख २३ हजार ८२४ मत गरेको छ । यो कुल...

























