भीम रावलले मतदान गरे

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले मतदान गरेका छन् । उनले अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा रहेको चन्द्रोदय प्राथमिक विद्यालयमा मतदान गरेका हुन् । नेता रावलले बिहान ७ बजेट २ मिनेटमा मतदान गरेको उनको...

१ सय १३ सवारीसाधन नियन्त्रणमा

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले निर्वाचनको दिन बिना पास सञ्चालन गरिएका १ सय १३ सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार बिहान ११ बजेसम्म गरिएको अनुगमनका क्रममा १०७ वटा दुईपाङ्ग्रे र ६ वटा चारपाङ्ग्रे...

नेपाली नागरिकहरूको विवरण संकलन गर्न सुरु

काठमाडौं । पश्चिम एसियामा विकसित सुरक्षा अवस्थाबीच त्यहाँ रहेका नेपाली नागरिकहरूको विवरण संकलन गर्न सुरु गरिएको अनलाइन दर्ता प्रणालीमा एकैदिन करिब १६ हजार जनाले आफ्नो नाम दर्ता गराएका छन् । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा...

देशभर मतदान सुरु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु भएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको जानकारी दिएको हो  । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘ आज बिहान ७...

२४ घण्टाभित्र मतपरिणाम आउने

काठमाडौं । २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक स्पष्ट पारेको छ । निर्वाचनको अघिल्लो दिन आज (बुधबार) आयोग परिसरमा पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान सकिएलगत्तै मतपेटिका संकलन गरिने बताएका हुन् । उनले...

हेलिकप्टरबाट गस्ती गर्ने निर्णय

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम तयारीबारे केन्द्रीय सुरक्षा समितिको बैठकमा छलफल भएको छ । भोलि देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । बुधवार गृहमन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको बैठकले मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्ने...

पिसिबीका खेलाडीलाई जरिवाना

काठमाडौं । आइसिसी पुरुष टी– २० विश्वकपमा खराब प्रदर्शनपछि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले आफ्नो खेलाडीलाई जरिवाना गराएको छ । भारत र श्रीलंकामा जारी विश्वकपमा पाकिस्तान सुपर–८ बाटै बाहिरिएको थियो । पिसिबीले विश्वकप खेलेका खेलाडीलाई...

निर्वाचनकाे सुरक्षाबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् । बैठकमा निर्वाचनका अन्तिम तयारी र सुरक्षाबारे छलफल हुने जनाईएको छ । दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा भोलि २१...

चुनावकाे भ्रम फैलाउने ज्योतिष पक्राउ

काठमाडौं । प्रहरीले २१ फागुनमा चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष रुद्रनाथ अधिकारीलाई पक्राउ गरेको छ । ज्योतिष अधिकारीलाई काठमाडौंको चन्द्रागिरीबाट पक्राउ गरिएको हो । उनले विभिन्न आफ्नो सोसल मिडियामार्फत ‘२१ फागुनमा अनिष्ट छ, चुनाव...

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एकैदिन ११ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका...

RECENT POSTS

HOT NEWS