मधेसमा रकमसहित उम्मेदवार पक्राउ

जनकपुरधाम । भाेलि बिहीबार हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको एक दिन पूर्वी मधेस प्रदेशको विभिन्न जिल्लाहरूमा रकमसहित उम्मेदवार तथा कार्यकर्ताहरू पक्राउ परेका छन् । धनुषा निर्वाचन क्षेत्र ४ का स्वतन्त्र उम्मेदवार राजकिशोर महरालाई प्रहरीले ४८...

फागुन २५ गतेभित्र नतिजा तयार गर्ने निर्वाचन आयोगको तयारी

काठमाडौं । भाेलि फागुन २१ गते बिहीबार प्रतिनिधिसभाको निर्वाचन हुन  लागेकाे छ । कतै पनि मतदान स्थगित भएन र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भयो भने फागुन २५ गतेभित्र नतिजा तयार गर्ने निर्वाचन आयोगको तयारी...

झापा ५ मा सुरक्षा व्यवस्था कडा

झापा । आगामी निर्वाचनको सन्दर्भमा देशभरिकै ‘इलेक्सन इपिसेन्टर’ मानिएको झापा क्षेत्र नम्बर ५ को सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा पारिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहबीचको मुख्य प्रतिस्पर्धाका कारण...

सुतली बम र सुँगुरको टाउको सहित पक्राउ

काठमाडौं । पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउको सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई प्रहरीले गएराति पक्राउ गरेको हो...

खाडीमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौं । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन् । नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै...

सामाजिक सञ्जालकाे दुरुपयोग गरे सजायको भागिदार हुनुपर्ने

काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालमा भएका गतिविधिलाई निगरानीमा रहेको छ । दुरुपयोग गरे सजायको भागिदार हुनुपर्ने आयोगले जनाएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी भन्छन्, ‘अन्तिममा उम्मेद्वाहरुले विभिन्न हल्लाहरू पनि चलाउन...

बढ्याे सेयर काराेबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२ अङ्कले बढेर दुई हजार ७१२ दशमलव ४९ को बिन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक एक दशमलव ४४ प्रतिशतले बढेको हो । आज ३२९...

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरको छ। प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा मंगलबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी गरेको छ...

शंकास्पद वस्तु सुरक्षित रूपमा निष्क्रिय

विराटनगर । नेपाली सेनाको बम डिस्पोजल टोलीले मोरङ र ताप्लेजुङमा फेला परेका दुई शंकास्पद वस्तु सुरक्षित रूपमा निष्क्रिय गरेको छ। मोरङ जिल्लाको विराटनगर महानगरपालिका–७, डाँफे चोकमा गए राति कालो प्लास्टिकको पोकाभित्र शंकास्पद वस्तु रहेको सूचना...

प्रतिनिधि निर्वाचनकाे मौन अवधि सुरु

काठमाडौं । बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि...

RECENT POSTS

HOT NEWS