पेट्रोलियम पदार्थ अनावश्यक भण्डारण नगर्न आग्रह

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै...

तराई–मधेशमा हाेली मनाउँदै

काठमाडौं । रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी र हिमाली जिल्लाहरुमा सोमबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराई मधेशका...

ड्रोन हमलामा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठकाे निधन

काठमाडौं । इरानको ड्रोन हमलामा परी युनाइटेड अरब इमिरेट्स (यूएई) मा मारिएका नेपालीको परिचय खुलेको छ । अबुधाबीस्थित नेपाली दूतावासले सोमबार मृतक गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको यूएईको विदेश मन्त्रालयबाट जानकारी प्राप्त भएको खुलाएको...

राजनीतिक दलसँग गठबन्धन नगरेको स्पष्ट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक दलसँग गठबन्धन नगरेको स्पष्ट गरेको छ । एमालेका केन्द्रीय निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले शनिबार यहाँ पत्रकारहरूसँग कुरा उक्त जानकारी दिएका हुन् ।...

श्रम स्वीकृति प्रदान गर्न स्थगित

काठमाडौं । सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण उत्पन्न परिस्थिति मध्यनजर गर्दै सरकारले श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेको हो । श्रम,...

आज चुनाव प्रचारकाे अन्तिम दिन

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आजसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने...

उपत्यकामा आज फागु पर्व मनाइँदै

काठमाडौं ।  आज फागु पुर्णिमा काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइदै भएकाे छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा समेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी...

कृष्णानगर बजारमा घरदैलो अभियान सम्पन्न

कपिलवस्तु । नेपाली कांग्रेस पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उमेदवार अभिषेक प्रताप शाहले कृष्णानगर नगरपालिकाको कृष्णानगर बजार तथा छेउका गांउमा घरदैलो अभियान सम्पन्न गरेका छन्। घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार शाहले...

निर्वाचन सम्पन्न गराउन प्रहरी प्रतिबद्ध हुनुपर्नेमा जाेड

काठमाडौं ।  प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा लिई त्यसलाई भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सबै प्रहरी कर्मचारी सामूहिक जिम्मेवारीबोधका साथ कार्यक्षेत्रमा जुट्नुपर्ने जनाएका छन् । निर्वाचन हुनुअघि, निर्वाचनको बेला र निर्वाचनपछि अपनाउनुपर्ने...

सरकारलाई नेपालीकाे उद्धारमा ध्यान दिन आग्रह

काठमाडौं ।राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई युद्ध प्रभावित मुलुकमा रहेका नेपालीहरुको सुरक्षा र उद्धारमा ध्यान दिन आग्रह गरेको छ । आज (आइतबार) आयोगले एक विज्ञप्ति जारी गर्दै इरानमा भएको इजरायल–अमेरिकी आक्रमणका कारण मध्यपूर्वी मुलुकहरुमा देखिएको...

RECENT POSTS

HOT NEWS