सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री नफैलाउन आग्रह

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले यूएईमा विकसित भइरहेको परिस्थितिका सन्दर्भमा त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सामाजिक सञ्जालमार्फत अपुष्ट र भ्रामक सामग्री नफैलाउन आग्रह गरेको छ । दूतावासले ‘एड्भाइजरी-२’ जारी गर्दै...

सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ

काठमाडौं । आइतबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो...

दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई पक्राउ गरेको प्रवक्ता डीएसपी प्रकाश जवेगुले जनाए । यसअघि सर्वोच्च अदालतको आदेशमा उनी फागुन १३ मा रिहा भएका थिए ।...

इरानभर भएका हवाई आक्रमणमा कम्तीमा २०१ जनाको मृत्यु

काठमाडौं । अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट कम्तीमा १०८ जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले जनाएका छन् । इरानभर भएका हवाई आक्रमणमा भने कम्तीमा २०१ जनाको मृत्यु र ७४७...

कुवेत विमानस्थलमा ड्रोन आक्रमण

काठमाडौं । कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ । कुवेत नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता अब्दुल्लाह अल–राजीका अनुसार शनिबार  एक अज्ञात ड्रोनले कुवेत अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाएको हो । यस आक्रमणका कारण विमानस्थलमा कार्यरत केही कर्मचारीहरू...

रवि-बालेनले मोदीलाई पठाएको भनिएको पत्र ‘गलत’ हो : शिशिर खनाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विदेश विभाग प्रमुख शिशिर खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको भन्दै सामाजिक सञ्जालमा र केही सञ्चार माध्यमहरुमा सार्वजनिक पत्र आधिकारिक नभएको दाबी गरेका छन् । शुक्रबार साँझ उनले...

सिड्नीमा बाढीमा फसेका ४० भन्दा बढीको उद्धार

सिड्नी । सिड्नीमा भारी वर्षापछि आएको बाढीमा फसेका ४० भन्दा बढीको उद्धार गरेको बताउदै अधिकारीले अचानक बाढी आउदा बिजुलीसमेत कटौती भएको जनाएका छन् । न्यु साउथ वेल्स राज्य आपतकालीन सेवा (एनएसडब्लु एसइएस)ले बिहीबारदेखि शुक्रबारसम्म...

देउवाको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीले सरकार बनाए सबैभन्दा पहिले निवर्तमान सभापति शेरबहादुर देउवाको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार पोखरामा आयोजित चुनावी सभामा थापाले आफ्नो पार्टीले सरकार बनाए सबैभन्दा...

ग्रेटर सिड्नी नेपाली मल्टिकल्चर सेन्टरको कार्यसमिति चयन

अस्ट्रेलिया ।  मिनी नेपाल निर्माण गर्ने उद्देश्यसहित स्थापना गरिएको ग्रेटर सिड्नी नेपाली मल्टिकल्चर सेन्टरको पहिलो साधारणसभाले विष्णु हमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सिड्नीमा सम्पन्न साधारणसभाले अध्यक्ष हमालले प्रस्तुत गरेको संस्थाको प्रगति प्रतिवेदन...

पुरुष सन्तानलाई मात्र योग्य ठहर गर्ने व्यवस्थालाई सम्मान गर्ने

टोकियो । जापानमा शाही उत्तराधिकारको भविष्यबारे बहस तीव्र बन्दै गइरहेका बेला प्रधानमन्त्री साने ताकाइचीले पुरुष मात्रै सिंहासनमा बस्ने परम्परा परिवर्तन नगर्न स्पष्ट अडान लिएछिन्। संसद्मा शुक्रबार बोल्दै उनले पुरुष–वंशका पुरुष सन्तानलाई मात्र योग्य ठहर...

RECENT POSTS

HOT NEWS