विश्वकप लिग-२ खेल्न बाेलाइयाे यी खेलाडीहरू
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आगामी श्रृंखलाका २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।
रोहित पौडेलको कप्तानी तथा अलराउन्डर दीपेन्द्र सिंह...
दलहरूकाे आ–आफ्नै ‘एजेन्डा’
काठमाडौं । यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा नरहेका र यसपटकदेखि चुनावी मैदानमा होमिएका राजनीतिक दलहरूले मतदातालाई आकर्षित गर्न आ–आफ्नै ‘एजेन्डा’ अघि सारेका छन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य...
केपीले ‘विद्यार्थीसँग बा’ भन्ने कार्यक्रममा भाग लिए
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चुनावी अभियानमा झापामा छन् । उनी झापा–५ का उम्मेदवार हुन् । योपटकको निर्वाचनमा उनलाई ३५ वर्षीया बालेन शाहले चुनौति पेश गरेका छन्...
आज रोल्पाको लिबाङमा चुनावी सभाको आयोजना
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीले शनिबार रोल्पाको लिबाङमा चुनावी सभाको आयोजना गरेको छ । यो सभाको तयारी पूरा भएको जनाईएको छ । सभालाई पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने भएका छन् ।
रोल्पाको...
प्रधानमन्त्रीसँग नवनियुक्त चिनियाँ राजदूतकाे शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम चाङ माओमिङले आज सिंहदरबारमा शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाइ ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरे । साथै...
हरायो अमेरिकाको ड्रोन
एजेन्सी । पाँच दिनअघि अमेरिकाले हर्मुज जलसंयोजकमा २२ करोड डलर मूल्यको ड्रोन गुमाएको छ तर यसको समाचार विश्वका प्रमुख सञ्चारमाध्यमहरूले दिएका छैनन् ।
फेब्रुअरी २२ मा १६९६६० दर्ता नम्बर भएको एमक्यू–४सी ट्रिटोनले जलसंयोजकमाथि ३२ हजार...
भ्रष्ट पार्टीहरूलाई मत दिन नहुने
काठमाडौं । चितवन ३ मा रास्वपाकी उम्मेदवार सोविता गाैतमले अध्यारो र उज्यालो एकै ठाउँमा रहन नसकेझैँ भ्रष्टाचार र सुशासन पनि एकै ठाउँमा रहन नसक्ने जनाएकी छन् ।
चितवनमा आयोजित रास्वपाको चुनावी सभामा उनले सुशासन चाहिने भए...
भाेलि भूमि अधिकारकाे बारेमा प्रतिबद्धता घोषणा सभा हुने
काठमाडौं । भूमि अधिकार तथा आदिवासी समुदायको मुद्दालाई केन्द्रमा राख्दै काठमाडौं जिल्लाका क्षेत्र नं. ७, ८ र ९ का प्रतिनिधिसभा उम्मेदवारहरूले सार्वजनिक रूपमा प्रतिबद्धता घोषणा गर्ने भएका छन्।
भूमि अधिकार संरक्षण समितिको आयोजना तथा स्वबासी...
विकासको संकल्प सहित मिश्रको घरदैलो – जांतो चिन्हमा मतदान गर्न अपिल
कपिलवस्तु । यस जिल्लाको निर्वाचन क्षेत्र नं. ३ मा चुनावी सरगर्मी बढेसँगै जनता राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी तथा राष्ट्रिय उन्मुक्ति पार्टी नेपालको साझा उम्मेदवार ईश्वर दयाल मिश्रले घरदैलो अभियान लाई तिब्रता...
विकासको संकल्प सहित मिश्रको घरदैलो – जांतो चिन्हमा मतदान गर्न अपिल
कपिलवस्तु । यस जिल्लाको निर्वाचन क्षेत्र नं. ३ मा चुनावी सरगर्मी बढेसँगै जनता राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी तथा राष्ट्रिय उन्मुक्ति पार्टी नेपालको साझा उम्मेदवार ईश्वर दयाल मिश्रले घरदैलो अभियान लाई तिब्रता...

























