बीबीसी डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनको मुखैमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भएको टिप्पणी गरेका छन्। पोखरेलले उक्त सामग्री केवल सञ्चार सामग्री मात्र नभई नेपालको आन्तरिक राजनीतिमा बाह्य भूराजनीतिक चलखेलको एउटा...

सोमबारदेखि भारतसँग जोडिएको सीमानाका बन्द हुने

जनकपुरधाम । आगामी बिहीबार हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि भारतसँग जोडिएको सीमानाका बन्द हुने भएको छ। सोमबार राति १२ बजेदेखि बिहीबार राति १२ बजेसम्म सीमानाका बन्द हुने भन्दै जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारी...

आज कांग्रेसकाे आमसभा पोखरामा

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज पोखरामा नेपाली कांग्रेसले आमसभाको आयोजना गरेको छ । पोखराको अमरसिंहचौरमा हुने आमसभालाई पार्टीका सभापति गगनकुमार थापा तथा उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने...

धर्मेन्द्रलाई थुनामुक्त गर्न सर्वोच्चकाे आदेश

काठमाडौं । चुनाव विरोधी गतिविधि गरेको अभियोगमा पक्राउ परेका नेकपा (बहुमत)का महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । बास्तोलाका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द...

मादक पदार्थ सेवनमा प्रतिबन्ध

काठमाडौं । निर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ। आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट...

बीबीसीले सार्वजनिक गरेको विवादित भिडियो हटाउन पत्राचार

काठमाडौं । निर्वाचन आयोगले बेलायतको प्रसारण कम्पनी बीबीसीले बिहीबार सार्वजनिक गरेको विवादित भिडियो सामग्री हटाउन प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ। आयोगले बिहीबार काउन्सिललाई पत्र लेखेर बीबीसीको उक्त विवादित भिडियो सामग्री हटाउन काउन्सिललाई पत्र लेखेको...

संखुवासभाको टोप्के गोला आसपास गयाे भुकम्प

काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ । बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको...

१ सय २० भन्दा बढी नेपाली अमेरिकाबाट निष्कासित

काठमाडौं । अमेरिकाले १ सय २० भन्दा बढी नेपालीलाई निष्कासन गरेको छ। अमेरिकास्थित नेपाली राजदूतावास स्रोत अनुसार अध्यागमन कानुन विपरीत अमेरिका बस्दै आएका १ सय २० जनाभन्दा बढी नेपालीलाई निष्कासन गरी विशेष चार्टर विमानमार्फत...

परराष्ट्र मन्त्रीसँग चिनिया राजदूतले गरे शिष्टाचार भेट

काठमाडौं । परराष्ट्र मन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार  शिष्टाचार भेट गरेका छन् । मन्त्री शर्माको कार्यकक्षमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको...

पर्यटकका सवारी साधन सञ्चालनका लागि अनुमतिको व्यवस्था

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका लागि कम्तीमा दुई दिनअघि अनुमति लिई पर्यटकको आवागमनका लागि सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले जारी गरेको ‘सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’...

RECENT POSTS

HOT NEWS