सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढ्याे

काठमाडाैं । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । सुन तोलामा ६०० रुपैयाँले बढेर ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ...

बालबालिकामा कुष्ठ रोगकाे संख्या बढ्याे

काठमाडाैं । बालबालिकामा कुष्ठ रोगका घटना बढेको पाइएको छ । हालै सार्वजनिक तथ्याङ्कअनुसार कुल २ हजार ४ सय ९ जना कुष्ठरोगीमध्ये १ सय ५४ जना बालबालिका रहेको पाइएको हो । बालबालिका सङ्क्रमति हुने घटना बढेपछि...

जिर्घा खोलामा पक्की पुल निर्माण भएपछि सुबिधा हुने

सिन्धुली ।  कमलामाई नगरपालिका १२ स्थित जिर्घा खोलामा अवस्थित पिछडिएका ग्रमिण बस्तीका सर्बसाधरणहरुलाई लक्ष्यित गरी जिर्घा खोलामा पक्की पुल निर्माण भएपछि सुबिधा हुने भएको छ । स्थानीय पुर्वाधार विकास आयोजना हेटौडाको ४ करोड ३३ लाख...

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

काठमाडौं, १४ फागुन काठमाडौं, कीर्तिपुर नगरपालिका-१० बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५५ ट्याब्लेट, स्पास्पेन ८ ट्याब्लेट र अवैध लागूऔषध गाँजा करिब ५ ग्राम सहित काठमाडौं बागबजार बस्ने डोटी घर भएका २३ वर्षीय सुवास खड्कालाई बुधबार...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

  काठमाडौं । संखुवासभा, चैनपुर नगरपालिका-९ त्रिशुले बस्नेज लेख बहादुर खत्रीको घरमा बिहीबार बिहान आगलागी हुँदा करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । बाँके, नेपालगंज उपमहानगरपालिका-४ गणेशपुर चोकमा सोही ठाउँ...

मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइने

काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते राति १२:०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था...

निर्वाचनको दिन निषेध गरिएका कार्यहरू हुन नदिने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन गृह मन्त्रालायलाई अनुरोध गरेको छ । आयोगले विज्ञप्ति जारी गरी यही...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले मंगलबार बसेको बैठकका २५ निर्णय सार्वजनिक गरेका हुन् ।

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश गरेको थियो । उनलाई ...

७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्‍याइयाे

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्‍याइएको छ  । काठमाडौं र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्‍याइएको निर्वाचन आयोगले जनाएको छ । ‘पहिलो हुने निर्वाचित हुने’...

RECENT POSTS

HOT NEWS