नेपालले चैतमा हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं । नेपालले आगामी चैतमा हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल घरेलु मैदान दशरथ रंगशालामा हुने जानकारी दिएको हो । फिफा विन्डो अन्तर्गतको खेल १२ चैतमा हुनेछ ।...

संविधानमा संशोधन गर्नुपर्ने पाँच एजेण्डा प्रस्तुत

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले संविधानमा संशोधन गर्नुपर्ने पाँच एजेण्डा प्रस्तुत गर्दै छलफलका निम्ति आग्रह गरेका छन् । भट्टराईले संविधानमा संशोधन गर्नुपर्ने पाँच एजेण्डा प्रस्तुत गरेका छन् । भिडियो सन्देश मार्फत भट्टराईले विशेषगरी...

बजारमा सुनको मूल्य स्थिर

काठमाडौं । बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला रु ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ। मंगलबार पनि...

एलपी ग्यास आयातमा वृद्धि

काठमाडौं । आसन्न निर्वाचनलाई मध्यनगर गरेर नेपाल आयाल निगमले एलपी ग्यास आयात उल्लेख्य रुपमा वृद्धि गरेको छ । निगमले निर्वाचनलाई मध्यनजर गरेर थप ग्यास आयात गरिरहेको जनाएको छ । यो वर्षको सबैभन्दा बढी ग्यास मंगलबार हिजो...

निर्वाचन सुरक्षाको हालसम्मको अवस्था सन्तोषजनक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा सबै सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएकी छन् । मंगलबार साँभ, सबै सुरक्षा प्रमुखहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्री कार्कीले ब्रिफिङ लिएकी हुन् । ब्रिफिङ सुनेपछि प्रधानमन्त्री...

भारतसँग जोडिएका सबै सीमा नाका बन्द गरिने

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाका बन्द गरिने भएका छन् । जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार यही...

परिवारका सदस्यहरूको हत्या गरिरहेका नेपालीको मृत्यु

काठमाडौं । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा आफ्नै परिवारका सदस्यहरूको हत्या गरिरहेका एक नेपालीको प्रहरीको गोली लागि मृत्यु भएको छ । सोमबार मान्टुआ नजिकैको एउटा अपार्टमेन्टभित्र आफ्ना तीन जना परिवारका सदस्यहरूलाई क्रुरतापूर्वक खुँडा प्रहार गर्ने एक...

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  काठमाडौं । सर्लाही, बरहथवा नगरपालिका-१ नागमन्दिर नजिक सडकमा ज.१ त ४५२० नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ३० वर्षीय भोला सहनीको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नगर अस्पताल...

अवैध लागूऔषध सहित तीन जना पक्राउ

काठमाडौं ।  सुनसरी, धरान उपमहानगरपालिका-८ तीनकुनेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ९० ट्याब्लेट र डिकोलिक ५ सय ९० ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैँचा नगरपालिका-४...

शाहलाई जिताउन कांग्रेसीहरु एकजुट, सबै चुनावी मैदानमा

कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अभिषेक प्रताप शाहलाई जिताउन पार्टी पंक्ति पूर्ण रूपमा एकजुट भएको छ । केन्द्रीय नेतादेखि जिल्ला र क्षेत्रीय तहसम्मका नेता–कार्यकर्ताहरू अहिले चुनावी अभियानमा सक्रिय...

RECENT POSTS

HOT NEWS