सामाजिक कोषमा एक खर्ब दुई अर्ब ५४ करोड जम्मा

काठमाडौं । सामाजिक सुरक्षा कोषको खातामा योगदानकर्ताले बुझाएको एक खर्ब दुई अर्ब भन्दा बढी रकम जम्मा भएको छ । फागुन १० गतेसम्ममा कोषमा एक खर्ब दुई अर्ब ५४ करोड जम्मा भएको हो । विसं २०७५...

नेप्सेमा सामान्य सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा समान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४१ अङ्कले बढेर दुई हजार ६१६ दशमलव ९७ को बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको...

दक्षिणकाली इनोभेसन सेन्टर स्थापना

  काठमाडौं । दक्षिणकाली नगरपालिकाले बेलायतमा मुख्यालय रहेको सूचना प्रविधिसम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशनसँगको सहकार्यमा 'दक्षिणकाली इनोभेसन सेन्टर' स्थापना गरेको छ । स्थानीय युवाहरुलाई क्लाउड र प्रविधि क्षेत्रमा प्रशिक्षित गर्दै सशक्त बनाउने उद्देश्यसहित यो पहल अघि...

निर्वाचनलाई घृणाको मैदान नबनाउन आग्रह

दमक । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनलाई उत्तेजना, आवेग र घृणाको मैदान नबनाउन आग्रह गर्नु भएको छ । उहाँले लोकतान्त्रिक अभ्यासमा मत व्यक्त गर्ने क्रममा मतदाताले झोक वा रिसका आधारमा निर्णय लिनु उचित नहुने जनाउदै...

रौतहटमा हट्याे कर्फ्यू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यू आदेश हटाएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज बिहान १०:०० बजेदेखि लागू हुने गरी कर्फ्यू हटाइएको हो । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालद्वारा जारी सूचनामा यसअघि स्थानीय...

वन्यजन्तु आतङ्क न्यूनीकरण मुख्य मुद्दा बनाउने उम्मेदवारको खोजी

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने बासिन्दा वन्यजन्तु आतङ्क न्यूनीकरणलाई मुख्य मुद्दा बनाउने उम्मेदवारको खोजी गरिरहेका छन् । निकुञ्जबाट बस्ती र खेतीयोग्य जमिनतर्फ छिर्ने बदेल, निलगाई, चितल र हात्तीले बर्सेनि बालीनालीमा व्यापक...

अफगानकाे सात स्थानमा हवाई आक्रमण

इस्लामाबाद । अफगानिस्तानको नङ्गरहार, पक्तिका र खोस्त प्रान्तका सात स्थानमा पाकिस्तानले हवाई गरेको जनाइएको छ । आक्रमणमा ८० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको जियो न्यूजले इस्लामाबादको सुरक्षा स्रोतलाई उद्धृत गर्दै जनाएको छ । पछिल्लो...

निर्वाचनकाे प्रचारप्रसार नगर्न आग्रह

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सो आग्रह गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ लागू...

सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले सर्वपक्षीय बैठक सम्पन्न

रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका–६ स्थित सबगढा टोलमा भएको साम्प्रदायिक विवाद उग्र बनेपछि जनधनको क्षति रोक्न जारी गरिएको कर्फ्युका बीच जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले आइतबार सर्वदलीय तथा सर्वपक्षीय...

नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २७ दशमलव ५९ अंकले घटेर दुई हजार ६१४ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव...

RECENT POSTS

HOT NEWS