पाकिस्तानद्वारा अफगानको सीमानामा हवाई हमला

एजेन्सी ।  पाकिस्तानले अफगानिस्तान सँगको सीमानामा हवाई हमला गरेको छ। गएराति पाकिस्तानले अफगानिस्तानको नंगरहार र पक्तिका प्रान्तसँग सीमाना जोडिएको आफ्नो भूभागमा हवाई हमला गरेको हो। पाकिस्तानले त्यहाँ आतंकवादी अड्डा र शिविरहरूलाई लक्ष्य गरेर आक्रमण गरिएको बताएको...

रास्वपाले चुनाव नजित्ने निष्कर्ष नकालेकाले भाँड्न खोज्याे

काठमाडाैं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनाव नजित्ने निष्कर्ष नकालेकाले भाँड्न खोजेको जनाएका छन्। शनिबार झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले रास्वपाले चुनाव भाँड्न खोजेको आरोप लगाए। ‘मलाई...

तीन दिन बिदा दिन सिफारिस

काठमाडाैं । निर्वाचन आयोगले चुनावमा तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ। आइतबार सरकारलाई पत्राचार गर्दै चुनावमा तीन दिन बिदा दिन सिफारिस गरेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार आयोगले...

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

सिराहा । औरही गाउँपालिका-५ औरही चोकबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँ सहित बरियारपट्टी गाउँपालिका-३ शिवनगर बस्ने २१ वर्षीय संजित कुमार यादवलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले स.१०...

गजल चाँदनीको अडियो भिडियो सार्वजनिक

काठमाडौं । लेखक तथा साहित्यकार एन बी अन्जानको गजल चाँदनीको अडियो भिडियो सार्वजनिक भएको छ । NB MEDIA युटुबबाट सार्वजनिक भएको गजलको पछिल्लो समयका कुशल गायक तथा एरेन्जर सुलभ घिमिरेले म्युजिक, एरेन्ज गरेका हुन साथै...

हक्काबीको भनाइ‘खतरनाक र भड्काउने’ प्रकृति भएको ठहर

वासिङ्टन डिसी । इजरायलका लागि अमेरिकी राजदूत माइक हक्काबीले इजरायलको भौगोलिक अधिकारबारे दिएको एक विवादास्पद अभिव्यक्तिपछि अरब र मुस्लिम विश्वमा तीव्र आक्रोश पैदा भएको छ। मध्यपूर्वको ठुलो भूभागमा इजरायलको ‘बाइबलीय अधिकार’ रहेको सङ्केत दिने...

भरूवा बन्दुक बरामद

  काठमाडौं । कास्की, माछापुच्छ्रे गाउँपालिका-२ नेपाङ जंगलबाट भरूवा बन्दुक ३ थान शनिबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी सार्दीखोलाबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेका उक्त बन्दुक फेला पारी बरामद गरेको हो । प्युठान,...

सुन तथा चाँदीका गरगहना चोरी

उदयपुर । कटारी नगरपालिका-४ जहडी बस्ने ४२ वर्षीया निरमाया दनुवारको घरबाट सुन तथा चाँदीका गरगहना करिब ३ लाख ५ हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार राति चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको...

रुपा महर्जकाे चुनावी संकल्प–पत्र सार्वजनिक

काठमाडौं । काठमाडौं क्षेत्र नंं १० बाट नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार बनेकी रुपा महर्जन श्रेष्ठले आफ्नो चुनावी संकल्प–पत्र सार्वजनिक भएकाे छ । संकल्पपत्रमार्फत उनले विकास निर्माण गर्ने तथा सामाजिक क्षेत्रमा परिवर्तन ल्याउने घोषणा गरेकी...

कीर्तिपुर नगरका पूर्वप्रमुख रमेश महर्जन र एमाले नेताहरु नेकपामा प्रवेश गर्दै

कीर्तिपुर । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रुपा महर्जन श्रेष्ठको जित सुनिश्चित हुने सम्भावना बढेको छ । लामो समय नेकपा (एमाले)मा क्रियाशिल रहेर पाँचवर्ष कार्यकाल...

RECENT POSTS

HOT NEWS