जेनजीले सरकारलाई गरे प्रश्नः हाम्रो बलिदान ठूलो कि यथास्थिकै चुनाव ?
काठमाडौं । संयुक्त जेनजी आन्दोलनका अगुवाहरुले निर्वाचनको विरोधी नभए पनि आफूहरुका माग सम्बोधन नगरि हुने निर्वाचान स्वीकार्य नहुने चेतावनी दिएका छन् । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी जेनजी ‘अजय सोडारी’सँग सरकारले...
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
काठमाडौं । गोरखा, गोरखा नगरपालिका-१२ दशकिलो स्थित सडकमा ना.५ ख ५०३० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१२ एघारकिलो बस्ने ९५ वर्षीया सुक माया लामाको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । चितवन, भरतपुर महानगरपालिका-११ भोजाडस्थित ज्ञान दर्शन सेकेण्डरी इग्लिङस स्कुलको तेस्रो तलामा विद्यत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सप्तरी, सुरूङगा नगरपालिका-७ हरीपुर...
भगबती चौधरीलाई जिताउन तीन सय बढी जेनजीहरु एमालेमा प्रवेश
इटहरी । सुनसरीका तीन सय भन्दा बढी जेनजी युवाहरु नेकपा (एमाले) मा प्रवेश गरेका छन् । इटहरीमा आयोजित जेनजी सँग भेटघाट तथा अन्तक्रिया कार्यक्रममा सो क्षेत्रका तीन सय युवाहरु भगबती चौधरीलाई जिताउने अभियानमा जोडिँदै...
लागू औषध सहित २ व्यक्तिलाई नियन्त्रणमा लियाे
काठमाडौं । पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका ७ बाट प्रहरीले लागू औषध सहित २ व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
प्रतापपुर गाउँपालिका अन्तर्गत सुर्यपुरा स्थित गण्डक नहरको बाटोमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको मोटरसाइकलको पछाडि सवार व्यक्तिले देब्रे साइड...
सुनकाे भाउ बढ्याे
काठमाडौं । नेपाली बजारमा कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ३ सय...
निर्वाचन बिथोल्ने गतिनिधि नगर्न राजनीतिक दललाई आग्रह
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट भातृ संगठन योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) ले यही फागनु २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन बिथोल्ने गरी कुनैपनि गतिनिधि नगर्न राजनीतिक दललाई आग्रह गरेको छ ।
बिहीबार...
मतपत्र छपाइ सम्पन्न
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भएको भएको छ ।
निर्वाचन आयोगका अनुसार मतपत्र जिल्ला–जिल्ला पुर्याइँदै छ ।
निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार प्रत्यक्षतर्फ...
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता भए कारबाही हुने
काठमाडौं । दाङमा नेकपा एमालेको झण्डा जलाइएको विषयमा रास्पाका सभापति रवि लामिछानेले प्रतिक्रिया दिएका छन् । उनले एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता भए कारबाही हुने जनाएका छन्। तर घुसपैठ भएको हुनसक्ने आशंका गरेका छन्।
उनले...
धरहरामा निर्माण भएको सवारी पार्किङ सञ्चालन गरिने
काठमाडौं । धरहरा क्षेत्रमा निर्माण भएको सवारी पार्किङ सञ्चालनको व्यबस्थापन काठमाडौं महानगरपालिकाले गर्ने भएको छ ।
काठमाडौको सुन्धरास्थीत धरहरा क्षेत्रमा शुक्रबार बसेको नेपाल सरकार र काठमाडौं महानगरबीच भएको संयुक्त बैठकले धरहरा क्षेत्रमा निर्माण भएको संरचनाभित्र...

























