निर्वाचन सेलमा उच्चस्तरीय बैठक सम्पन्न
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार गण्डकी प्रदेशका विभिन्न जिल्ला भ्रमण गरी निर्वाचन तयारीको अनुगमन तथा समीक्षा गरेकी छिन् । प्रधानमन्त्री कार्कीले मुस्ताङ जिल्लामा पुगेर मुक्तिनाथ मन्दिर, जोमसोम लगायतका क्षेत्रको अवलोकन गरिन् । उनले...
४० लाख भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता
एजेन्सी । लगभग एक वर्षको समय अवधिमा ४० लाख भन्दा बढी अफगान शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तानमा फर्केको शरणार्थी र स्वदेश फिर्ती मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले जनाएका छन्।
चालु वर्षको सुरु देखि अफगानिस्तानमा ४० लाख ७६...
कांग्रेसले फागुन १७ गते चुनावी सभा गर्ने
काठमाडाैं । नेपाली कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने भएको छ ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति गगन थापा, उपसभापति तथा निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्मासहितका पदाधिकारीले त्यो सभामा सम्बोधन गर्ने जानकारी...
सिंहदरवारमा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरवारमा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण गरेका छन् ।
शुक्रबार सहरी विकास मन्त्री प्रा. डा. कुमार इङ्नामसहितको टोलीसहित राष्ट्रियसभा अध्यक्ष दाहालले निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण गरेका हुन् ।...
रास्वपालाई एमालेको चेतावनी
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिह्न ‘सूर्य’ अङ्कित झन्डा जलाएको घटनाकाे निन्दा गरेकाे छ ।
एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले आज विज्ञप्ति जारी गरी...
शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने
पोखरा । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने जनाएकी छन् । शुक्रबार पोखरा विश्वविद्यालयको २१ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।
‘शिक्षा समकालीन समाजको आवश्यकताअनुसार सीप,...
स्रोत नखुलेको नगद सहित पक्राउ
महोत्तरी । मनरा शिसवा नगरपालिका-३ सोनौल बजारबाट स्रोत नखुलेको नगद ११ लाख ५१ हजार ३ सय रूपैयाँ सहित सम्सी गाउँपालिका-७ बस्ने गौतम साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र...
कञ्चनपुर–१ मा अनिल राना थारूकाे स्वतन्त्र उम्मेदवारी
कञ्चनपुर । नेपाली राजनीतिमा पछिल्ला वर्षहरूमा ‘नयाँ’ र ‘वैकल्पिक’ शक्तिका नाममा बढ्दै गएको घृणा, उत्तेजना र सामाजिक सञ्जाल–केन्द्रित राजनीतिप्रति प्रश्न उठिरहेका बेला कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवार अनिल रानाले आफूलाई विचार,...
कञ्चनपुर–१ मा अनिल राना थारूकाे स्वतन्त्र उम्मेदवारी
कञ्चनपुर । नेपाली राजनीतिमा पछिल्ला वर्षहरूमा ‘नयाँ’ र ‘वैकल्पिक’ शक्तिका नाममा बढ्दै गएको घृणा, उत्तेजना र सामाजिक सञ्जाल–केन्द्रित राजनीतिप्रति प्रश्न उठिरहेका बेला कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवार अनिल रानाले आफूलाई विचार,...
अभियानकर्मी अशोज कुमार महर्जनकाे उम्मेदवारी
ललितपुर । नेपाल सांस्कृतिक पुनर्जागरण अभियानका अभियानकर्मी अशोज कुमार महर्जन ,ललितपुर क्षेत्र नम्बर -३ बाट प्रतिनिधी सभा सदस्य उम्मेदवारी दिनु भएकाे छ ।
अभियानकर्मी अशोज कुमार महर्जनका अनुसार नेपालीकाे पहिचान, बहु साँस्कृतिक समाज, सामाजिक सुधार,...

























