आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा

काठमाडौं । पर्यटकीय नगरी इलाममा सिनेमा प्रेमीहरूका लागि खुसीको खबर थपिएको छ । धरान र बुटवलमा सफलतापूर्वक सञ्चालन भइरहेको 'फ्रेन्ड्स सिनेमा'ले पूर्वको पहाडी जिल्ला इलाममा आफ्नो तेस्रो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शुक्रबार एक भव्य...

जय ट्रफी क्रिकेट प्रतियोगिता आजदेखि सुरु

काठमाडौं । नेपालको एकमात्र बहुदिवसीय क्रिकेट प्रतियोगिताका रूपमा रहेको जय ट्रफी क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । काठमाडौंको त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा खेलहरू भइरहेका छन् । जय ट्रफीमा खेलको नतिजाका आधारमा...

आदिवासी अभियन्ताहरुकाे १६ बुँदे अडान पत्र सार्वजनिक

काठमाडाैं ।  फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपालका आदिवासीहरुको तर्फवाट अडान पत्र तयार गरि सार्वजनिक गरेको छ । नेपाल संवत ११४६ चिल्लाथ्व द्वितीया । २०८२ फागुन ७ विहिवारको दिनमा ७६...

मतदातालाई निर्धक्क भएर मतदानमा भाग लिन आह्वान

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइसकिएकाले मतदातालाई निर्धक्क भएर यही फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन आह्वान गरेका छन्। आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री अर्यालले...

रास्वपाको ‘वाचापत्र’ सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘वाचापत्र’ सार्वजनिक गरेको छ । बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी सभामाझ रास्वपाले चुनावी वाचापत्र सार्वजनिक गरेको हो । चुनावी सभाकै बीचमा...

कांग्रेसले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित बनाउने

काठमाडौं । नेपाली कांग्रेसले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित बनाउने गरी योजना तयार पारिएको जनाएका छन् । बिहीबार पार्टीको चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै सभापति गगनकुमार थापाले नयाँ योजनाबारे सुनाएका हुन् । ‘हामीले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम...

कर्णालीलाई अब कुनै पनि नेताको ‘पार्किङ लट’ बन्न नदिने उद्घोष

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीलाई अब कुनै पनि नेताको ‘पार्किङ लट’ बन्न नदिने उद्घोष गरेका छन् । सुर्खेतमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कर्णालीको प्रदेश संरचनामा पुनर्विचार...

संघीयमा १६ र प्रदेशमा ६ मन्त्रालयको सीमा तोक्ने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसले संघीय सरकारमा १६ वटा र प्रदेश सरकारमा ६ वटा मन्त्रालयको सीमा तोक्ने प्रस्ताव गरेको छ । चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै सभापति गगनकुमार थापाले यसबारे जानकारी दिएका हुन् । ‘अब प्रधानमन्त्री २ पटक...

एमालेको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा एमालेले गरेको र गर्ने कामको फेहरिस्त प्रस्तुत गरिएको...

एनआरएनए भित्र बृहत् एकता गर्न  रोविन शेरचनले गरे अपिल

टोकियो । गैरआवासीय नेपाली संघका  उपाध्यक्ष  रोविन शेरचनले संस्थाभित्र बृहत् एकताका लागि अपिल गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शेरचनले आगामी मार्च महिनामा हुन गई रहेको  एनआरएनएको  १२ औँ महाधिवेशनमा निर्वाचन प्रणाली, डेलिगेट्स छनोट लगायतका विषयमा विवाद...

RECENT POSTS

HOT NEWS