दलित’ र ‘जेन–जी’का मुद्दा नसमेटिएको भन्दै चुनाव बहिष्कारको चेतावनी

काठमाडौं । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले सार्वजनिक गरेका घोषणा पत्रमा दलित, अल्पसंख्यक तथा जेन–जी युवाहरूका मुद्दा समावेश नगरेको भन्दै चुनाव बहिष्कार गर्ने चेतावनी दिइएको छ । बुधबार...

विदेशी सेनाको परेडले देशलाई झस्काएको छः अखिल (क्रान्तिकारी)

काठमाडौं । सिपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल(क्रान्तिकारी)ले देशको शिक्षा क्षेत्रमा बढ्दो ब्यापारिकरणलाई अन्त्य गर्न संघर्ष गर्ने बताएको छ । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी बारबरा फाउण्डेसन र...

निर्वाचन आउन अब मात्र १४ दिन बाँकी

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन आउन अब मात्र १४ दिन बाँकी रहेकाे छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनको लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावाली सङ्कलन तथा स्थायी मतदान...

आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो...

पपुलिजमले देश नबन्ने दाबी

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार सचिन तिमल्सिनाले सस्तो लोकप्रियता (पपुलिजम) ले देश नबन्ने दाबी गरेका छन् । काठमाडौंमा बुधबार आयोजित एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरू स्पष्ट...

विद्युतीय व्यापार पारदर्शी बनाउन नयाँ कानुनी ढाँचा तयार

काठमाडौं । सरकारले मुलुकमा सञ्चालित विद्युतीय व्यापार (ई-कमर्स) व्यवस्थित र पारदर्शी बनाउन नयाँ कानुनी ढाँचा तयार पारेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘विद्युतीय व्यापार (ई-कमर्स) निर्देशिका २०८२’ जारी गर्दै अनलाइन व्यापार गर्ने सबै...

४ सय ७ जनाले प्रहरी प्रशासनलाई हातहतियार बुझाए

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई दृष्टिगत गरी स्थानीय प्रशासनले आह्वान गरेअनुरुप यहाँका ४०७ जनाले प्रहरी प्रशासनलाई हातहतियार बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार जिल्लामा एक हजार ८६...

आजदेखि अण्डाको भाउ बढ्याे

चितवन । नेपाल लेयर्स संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट रु ४२५ र मझौला रु ३७५ तोकिएको छ । अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको संघले जनाएको छ । प्रतिगोटा अण्डाको...

युट्युब सेवा नेपालसहित विश्वभर अवरुद्ध

काठमाडौं । विश्वकै लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युब सेवा नेपालसहित विश्वभर अवरुद्ध भएको छ । यसबाट लाखौँ प्रयोगकर्ताहरू समस्यामा परेका छन् । अनलाइन आउटेज र्ट्याकिङ वेबसाइट ‘डाउनडिटेक्टर’का अनुसार, मंगलबार रातिदेखि समस्या सुरु भएको केही समयभित्रै...

निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा सार्वजनिक नगर्न आग्रह

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा सार्वजनिक गर्ने काम नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मतदाताको स्वतन्त्र निर्णयलाई दिग्भ्रमित तुल्याउने,...

RECENT POSTS

HOT NEWS