मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न
ललितपुर । नेपाल बालकुमारी क्योकुशिन कराते संघको आयोजनामा पाँचौ संस्करणको ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८२ यही फागुन १ र २ गते ललितपुरको मंगलबजारमा सम्पन्न भएको छ।
संघले २०७६ सालदेखि निरन्तर यस...
ग्याल्पो ल्होसार पर्व मनाउँदै
काठमाडौं । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।
पर्वकाे अवसरमा शेर्पा समुदायमा...
‘चौतारी मिट’सार्वजनिक
काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय सुपर एप हाम्रो पात्रोले डिजिटल सञ्चारलाई अझ सहज, सुरक्षित र प्रभावकारी बनाउन नयाँ भिडियो कन्फरेन्सिङ सेवा ‘चौतारी मिट’सार्वजनिक गरेको छ।
याे सेवामार्फत अब प्रयोगकर्ताहरूले कुनै अतिरिक्त एप डाउनलोड नगरी सिधै...
नागरिकलाई ‘ए प्लस रेटिङ’ प्रदान
काठमाडौं । आईसीआरए (इक्रा) नेपाल लिमिटेडले नागरिक लगानी कोषलाई ‘ए प्लस रेटिङ’ प्रदान गरेको छ । कम्पनीले कोषलाई आईसीआरएएनपी–आईआर ‘ए प्लस’ रेटिङ प्रदान गरेको हो ।
यो रेटिङ प्राप्त गर्नेलाई वित्तीय दायित्वहरूको समयमै सेवा गर्ने...
ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीमा ५० प्रतिशत छुट दिने
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय शैक्षिक प्रयोजन जस्तै अध्ययन शुल्क, भिषा शुल्क, अनलाइन परीक्षा शुल्कहरुको लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरुको सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ।...
ज्योति विकास बैंककाे विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता
काठमाडाैं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौं रातोपुलस्थित रोयल क्लिनिङ सर्भिसेज एन्ड सप्लार्यसमा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त कम्पनीबाट उपलब्ध विभिन्न सफाइ तथा...
गैरकानुनी रूपमा चन्दा संकलन गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
कास्की । गैरकानुनी रूपमा चन्दा संकलन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माछापुच्छ्रे गाउँपालिका-२ बस्ने ३७ वर्षीय भीमसेन परियार र तनहुँ व्यास नगरपालिका-१३ छाब्दी बस्ने...
सेयर काराेबारमा गिरावट
काठमाडौं । एक महिनापछि शेयर बजार परिसूचक फेरि २६५० भन्दा तल ओर्लिएको छ । मंगलबार २०.७५ अङ्कको गिरावटसँगै बजार सो विन्दुभन्दा तल झरेको हो । अन्तिम कारोबार हुँदा बजार २६४२.१५ बिन्दुमा झरेको छ ।...
कक्षा १२ को परीक्षा आउँदो बैशाखमा हुने
काठमाडाैं । कक्षा १२ को परीक्षा आउँदो बैशाख १४ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो ।
बैशाख १४ गते सोमबारदेखि शुरु हुने परीक्षा २७ गते आइतबारसम्म...
गण्डकी प्रदेशमा १४ हजारभन्दा बढी कर्मचारी खटिने
गण्डकी । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा १४ हजारभन्दा बढी कर्मचारी खटिने भएका छन्।
प्रदेशका ११ जिल्लामा रहेका दुई हजार तीन सय ९६ मतदान केन्द्रमा छ जनाका दरले १४...
























