मोदी र फ्रान्सका राष्ट्रपतिबीच मुम्बईमा भेटवार्ता हुँदै

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबीच मंगलबार मुम्बईमा भेटवार्ता हुँदैछ । यस क्रममा दुई देशबीच ३.२५ लाख करोड भारुको रक्षा सम्झौता (डिफेन्स डिल) हुनेछ । मूल्यका आधारमा यो सम्झौता भारतको...

मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ्चालन

जनकपुरधाम । क्लोथ बैंक नेपाल र नेपाल–भारत खुला सीमा संवाद समूहद्वारा प्रत्येक वर्षझैं यस वर्ष पनि मानव महाकुण्ड नामले परिचित मिथिला मध्यमा परिक्रमा अवसरमा नेपाल–भारतबाट आउने साधु–सन्त, महन्थ, श्रद्धालु तथा तीर्थयात्रीहरूको सेवाका लागि हेल्प...

चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-४ चम्पादेवी बसपार्क बस्ने काभ्रे चौंरीदेउराली गाउँपालिका-८ घर भएका २६ वर्षीय भुवन प्रधान र रामेछाप मन्थली...

कनोडियाको घरदैलो कार्यक्रम ; पक्षमा जनताको बलियो समर्थन

कपिलवस्तु । नेकपा एमाले कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बिरेंद्र कुमार कनोडियाको घरदैलो तथा भेटघाट अभियानलाई तीव्रता दिएका हुन्। नेकपा एमालेका उमेदवार कनोडिया क्षेत्रका विभिन्न गांउमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

सिराहा ।लहान नगरपालिका-१३ घलेटोल स्थित रामलखन मण्डल समेत १८ जनाको उखु खेतमा सोमबार दिउँसो आगमागी हुँदा करिब १७ लाख १० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा...

एमालेकाे चुनावी प्रतिबद्धतापत्र आज सार्वजनिक गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चुनावी प्रतिबद्धतापत्र आज सार्वजनिक गर्ने भएका छन् । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा झापा–५ बाट उम्मेदवार रहेका ओलीले आज दिउँसो ३ बजे चुनावी प्रतिबद्धता...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । उनलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए । अहिले उनलाई परिसरमा राखिएको छ । प्रहरीका अनुसार निर्वाचन...

गोली प्रहार गरी इन्जिनियरको हत्या

सर्लाही। सर्लाही सदरमुकाम मलङ्गवामा आइतबार बेलुका गोली प्रहार गरी इन्जिनियरको हत्या भएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । जिल्ला पूर्वाधार कार्यालय मलङ्गवामा कार्यरत इन्जिनियर ३६ वर्षीय प्रमोदकुमार यादवलाई आइतबार बेलुका ८ बजेतिर मलङ्गवा नगरपालिका १०...

एनएमबि बैंकद्वारा पाँच थान एसी सहयोग

दाङ  । एनएमबि बैंक घोराही शाखाले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई पाँच थान एसी सहयोग गरेको छ । बैंक शाखा घोराहीका म्यानेजर कृष्णप्रसाद भट्टराई र ऋण अधिकृत प्रविण डाँगीले संयुक्तरुपमा प्रतिष्ठानका  निमित्त अस्पताल निर्देशक प्रा...

बीस प्यालेस्टिनी नागरिक पक्राउ

जेरुसेलम। इजरायली कब्जा बल (आइओएफ) ले सोमबार वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रहरूबाट दुई महिलासहित बीस जना प्यालेस्टिनी नागरिकहरूलाई पक्राउ गरेको छ । वफा समाचार एजेन्सीका अनुसार आइओएफले तुलकार्म गवर्नरेटमा आठ प्यालेस्टिनी, अल–खलिल गवर्नरेटमा अन्य सात जनालाई...

RECENT POSTS

HOT NEWS