करिब ७ करोड रुपैयाँ बराबरको गुलाफको फूल कारोबार

काठमाडौं । यस वर्षको प्रेम दिवस (भ्यालेन्टाइन्स डे) सप्ताहमा करिब ७ करोड रुपैयाँ बराबरको गुलाफको फूल कारोबार भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार फेब्रुअरी ७ देखि १४ सम्म चलेको प्रेम दिवस सप्ताहमा...

सोया बरीको गुणस्तर नयाँ प्राविधिक मापदण्ड निर्धारण

काठमाडौं ।  सरकारले बजारमा उपलब्ध हुने सोया बरीको गुणस्तर र स्वच्छता सुनिश्चित गर्न नयाँ प्राविधिक मापदण्ड निर्धारण गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भर्खरै जारी भएको ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१’ को दफा...

प्रलोपाकाे प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौं । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमार्फत पार्टी अध्यक्ष दुर्गा सोब, अध्यक्ष सन्तोष...

कांग्रेसका सभापति थापाले शिवरात्रिको अवसरमा दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पर्वले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गराउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्ने जनाएका छन् । महाशिवरात्रि पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले धार्मिक तथा सांस्कृतिक...

मतदाता शिक्षा कार्यक्रम सुरू

काठमाडौं । मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदाता शिक्षाका लागि ७५३ पालिकामै मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । उनी भन्छन्, ‘स्वयमसेवक मार्फत कार्यक्रम सञ्चालन...

बढ्याे सुनकाे भाउ

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउमा वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको हो । यो वृद्धिसँगै बजारमा...

नेमकिपाकाे घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक...

उज्यालो नेपालकाे निर्वाचन प्रतिबद्धता–पत्र सार्वजनिक

काठमाडाैं ।  उज्यालो नेपाल पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो निर्वाचन प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमकाबीच पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । पार्टीले सुशासन, समृद्धि र सामाजिक...

विश्वकपमा नेपाल वेस्टइन्डिजसँग ९ विकेटले पराजित

काठमाडाैं । वेस्टइन्डिजले नेपाललाई ९ विकेटलाई पराजित गर्दै जारी विश्वकपमा आफ्नो अपराजित यात्रा कायम राखेको छ। आइतबार मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा वेस्टइन्डिजले नेपाललाई ९ विकेटले पराजित गरेको हो। नेपाललाई पराजित गरेसँगै वेस्टइन्डिज तीनमध्ये तीनै...

चलचित्र ‘माया भनेकै यस्तो होला’ दिल श्रेष्ठका साथ तीन पूर्व मिस नेपालहरू

काठमाडौं । नयाँ नेपाली कथानक चलचित्र ‘माया भनेकै यस्तो होला’ निर्माण घोषणा गरिएको छ । आइतबार महाशिवरात्रीको शुभ अवसर पारेर राजधानीमा एक विशेष कार्यक्रमकाबीच चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । यो चलचित्रमार्फत नेपाली सिनेमा क्षेत्रकी प्रभावशाली...

RECENT POSTS

HOT NEWS