डोमेन इन्टरनेट इतिहासकै सबैभन्दा महँगो मूल्यमा बिक्री
एजेन्सी । सन् १९९३ मा १० वर्षका एक मलेसियाली बालकले दुई अक्षरको एउटा डोमेन नाम किन्छन् । त्यसबेला त्यो डोमेन नेमको मूल्य करिब १५०० नेपाली रुपैयाँ थियो । तर, अहिले त्यही डोमेन इन्टरनेट इतिहासकै सबैभन्दा...
आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ ।...
महाशिवरात्रि पर्व आज
काठमाडौं । आज महाशिवरात्रि पर्व बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल बढेको छ । मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बस्न सुरु गरेका छन् भने पशुपतिनाथको दर्शनका लागि आएका भक्तजनको उल्लेख्य सहभागिताले यहाँको रौनकता बढाएको छ...
कांग्रेसकाे घोषणापत्र भाेलि सार्वजनिक हुने
काठमाडौं । नेपाली कांग्रेसले आगामी आइतबार प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
कांग्रेसका प्रवक्ता तथा केन्द्रीय प्रचार प्रसार समिति संयोजक देवराज चालिसेले आइतबार पार्टीको घोषणापत्र सार्वजनिक गर्ने जानकारी...
दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि हुने
काठमाडौं । नेपाल हक्की संघको आयोजनामा दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा पुरुषतर्फ गण्डकी, कोशी, मधेश, सुदूरपश्चिम, बागमती प्रदेश र नेपाल पुलिस क्लब गरी ६ टिम सहभागी रहने शुक्रबार आयोजित पत्रकार...
यस्ताे छ आजपाकाे चुनावी घोषणापत्र
काठमाडौं । आम जनता पार्टी (आजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आम जनता पार्टी (आजपा)ले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।
आजपाको घोषणा पत्रमा...
अस्ट्रेलियामाथि जिम्बाबेको शानदार जित
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा जिम्बाबेले अस्ट्रेलियामाथि २३ रनको शानदार जित निकालेको छ ।
श्रीलंकाको कोलोम्बोस्थित आर. प्रेमदासा रंगशालामा जिम्बाबेले दिएको १७० रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९ ओभर ३ बलमा १४६ रनमा समेटियो ।...
जसपाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने नीति अघि सारे
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले चुनावी घोषणापत्रमा वैदेशिक रोजगारीलाई बाध्यता ठानेर आन्तरिक रोजगारी प्रवर्द्धनलाई राज्यको मुख्य दायित्व बनाउनुपर्ने जनाएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि शुक्रबार सार्वजनिक...
पाँच खर्ब ५० अर्ब डलरको विशाल लगानी प्रतिबद्धता
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको चुनावी विजयपछि जापानका प्रधानमन्त्री साने ताकाइचीलाई बधाई दिएका छन्। तर टोकियोले संयुक्त राज्य अमेरिकामा गर्ने भनिएको पाँच खर्ब ५० अर्ब डलरको विशाल लगानी प्रतिबद्धता कार्यान्वयन गर्ने दबाब...
प्रचण्ड रुकुम पूर्वमा पुग्याे
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक यति बेला रुकुम र रोल्पातिर व्यस्त छन् । १० वर्षे सशस्त्र संघर्षपछि देशका विभिन्न ६ वटा क्षेत्र पुगेर चुनाव लडिसकेका उनी यस पटक रुकुम पूर्व पुगेका छन् ।
अन्य...
























