रास्वपाकाे वाचापत्र फागुन ७ गते सार्वजनिक हुने
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन ७ गते आफ्नो वाचापत्र सार्वजनिक गर्ने निर्णय गरेको छ।
फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका तयारीका क्रममा पार्टीले सो मितिमा वाचापत्र प्रस्तुत गर्ने भएको महामन्त्री कवीन्द्र...
पूर्वराजाकाे भव्यरुपमा स्वागत
काठमाडौै। पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन् । कैलाश हेलिकप्टरमार्फत उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडी भेला भएर उनको स्वागत गरेका छन् ।
यसअघि उनी बुद्ध एयरको...
बीएनपीले ल्यायाे बहुमत
एजेन्सी । बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा पूर्वप्रधानमन्त्री खालिदा जियाको पार्टी बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहुमत हासिल गरेको छ। पार्टीले २९९ सिटमध्ये १८० सिटमा जित हात पारेको छ, जुन बहुमतका लागि आवश्यक १५०...
नवनियुक्त चिनियाँ राजदूतमा माओमिङ
काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छन् ।
एअर चाइनाको सिए ४३७ उडानमा उनी बिहान साढे ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएका हुन् । चिनियाँ विदेश मन्त्रालयको एसियाली...
एकनाले भरूवा बन्दुक बरामद
काठमाडौं । पाल्पा, रैनादेवी छहरा गाउँपालिका-८ स्थित मधुवन सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान बिहीबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बल्ढेङगढीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । नवलपरासी पूर्व, देवचुली नगरपालिका-१४ देवचुली चोकस्थित सडकमा बा.२१ च ५१६८ नम्बरको स्कारपियोले साइकललाई बिहीबार दिउँसो ठक्कर दिदाँ साइकलमा सवार सोही नगरपालिका-१४ बस्ने १४ वर्षीय रिप्सन सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं ।इलाम, माईजोगमाई गाउँपालिका-१ जोरखर्क बस्ने ६६ वर्षीय दाछिरिङ तामाङको घरमा बिहीबार बेलुकी आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
पाँचथर, तुम्बेवा गाउँपालिका-२ ठुम्के राईबारी बस्ने निर्मल दर्जीको गोठमा...
नेपाल इटालीसँग पराजित
काठमाडौं । भारतको मुम्बईमा जारी टी–२० विश्वकपअन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपाल इटालीसँग पराजित भएको छ ।यो नेपालको लगातार दोस्रो हार हो ।
यसअघि इंग्ल्याण्डसँग हारेको नेपाल बिहिबार इटालीसँग १० विकेटले हारेको हो ।
नेपालले इटालीसामू १२४...
नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक
काठमाडौं । विश्व बैंकले नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा विश्व बैंकका प्रतिनिधिले नेपालको सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी जानकारी दिने उद्देश्यले उक्त ड्यासबोर्ड सार्वजनिक गरेको हो ।
उक्त ड्यासबोर्डमा सङ्घ, प्रदेश...
यस्ताे छ दिनभरकाे माैसम
काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भू–भागमा ...

























