यी बैंकले घटाए ब्याज दर

काठमाडौं । फागुन महिनाका लागि आठ वटा वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। २० बैंकमध्ये चारले व्यक्तिगत निक्षेप मात्रै घटाएका छन् भने बाँकीको व्यक्तिगत र संस्थागत दुवै ब्याज दर घटेको छ । ग्लोबल आईएमई...

सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ लागू

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सवारीसाधन प्रयोगलाई कानुनी दायराभित्र राख्न ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ लागू गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रचारप्रसार...

देशभर एकैदिनमै चुनाव हुने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ गते नै चुनाव हुने जनाएकी छन् । बिहीबार सोलुखुम्बु पुगेकी प्रधानमन्त्री कार्कीले स्थानीय पत्रकारलाई प्रतिक्रिया दिँदै देशभर एकैदिन (फागुन २१) मै चुनाव हुने जनाएकी हुन्...

अमेरिकालाई युद्ध समाप्त गर्न रूसमा थप दबाब दिन आह्वान

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकालाई युद्ध समाप्त गर्न रूसमा थप दबाब दिन आह्वान गरेका छन् । यद्दपी आगामी हप्ता अमेरिकी मध्यस्थता हुने शान्ति वार्तामा मस्कोले भाग लिने वा नलिने भन्ने कुरा हालसम्म...

नेप्सेमा सामान्य वृद्धि

काठमाडौँ । नेप्सेमा सामान्य वृद्धि भएको छ । विहिबार नेप्से ८.९७  अंकले बढेर २६७१.०७ विन्दुमा पुगेर रोकिएको छ । आज ३३७ कम्पनिका २ करोड ७७ लाख ८० हजार ५८४ कित्ता शेयर ११ अर्ब १० करोड...

काठमाडौं आउँदै गरेको बस दुर्घटना

काठमाडौं । शंखरापुर नगरपालिकाको जहरसिंह पौवाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । प्र ३–०१–००५ ख ९५५१ नम्बरको बस शंकरापुर–३ स्थित फेदीमा दुर्घटना भएको हो । उक्त...

३४ महानुभावलाई ‘विजय मल्ल नइ शताब्दी पदक’ समर्पण गरिने

काठमाडाैं । नइ एकेडेमीबाट नेपाली भाषा साहित्यका सुविख्यात स्रष्टा विजय मल्लको शताब्दी महोत्सवका अवसरमा विजय मल्लका सिर्जनात्मक कृतिको अध्ययनअनुसन्धानका साथै नाट्यमञ्चन तथा चलचित्र निर्माणका अतिरिक्त श्रद्धेय विजय मल्लको सिर्जनात्मक य‍ोगदानको सम्प्रसार र सम्वर्द्धनका लागि...

त्रिभुवन विमानस्थल हाताभित्र निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरेको छ । विमानस्थल र आसपासको क्षेत्रमा फागुन १ गते प्रदर्शन गर्ने भन्दै केही समूह र राजनीतिक दलबाट विज्ञप्ति जारी भएपछि निषेधाज्ञा...

सुनको भाउमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउमा सामान्य गिरावट आएको छ । आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ लाख ६ हजार...

यस्ताे छ दिनभरकाे माैसम

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागको मौसम...

RECENT POSTS

HOT NEWS