टी–२० विश्वकपमा नेपाल र इटाली आमनेसामने हुदैँ

काठमाडौं । नेपाल र इटाली पहिलो पटक ट्वान्टी–२० विश्वकपमा आमनेसामने हुँदैछन्। दुवै टोलीका लागि यो ऐतिहासिक अवसर हो। इटाली पहिलो पटक  टी–२० विश्वकप खेल्दै छ । समूह ‘सी’ अन्तर्गत नेपाल र इटलीबीचको खेल दिउँसो सवा ३...

फिलिपिन्समा पक्राउ परेका पाठकलाई काठमाडौं ल्याइयाे

काठमाडौं । फिलिपिन्समा पक्राउ परेका प्रकाश पाठकलाई काठमाडौं ल्याइएको छ । इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा पाठकलाई बुधबार बिहान काठमाडौं ल्याइएको हो । परिसरको टोलीले पाठकलाई लिन फिलिपिन्स पुगेको थियो । परिसरको हिरासतमा राखेर...

प्रत्यक्षतर्फको निर्वाचनमा राम्रो नतिजा आउने

काठमाडौं, २७ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले २१ फागुनको निर्वाचनमा आफ्नो दलको प्रत्यक्षतर्फको निर्वाचनमा राम्रो नतिजा आउने देखिएको दाबी गरेका छन् । उनले नेता तथा कार्यकर्तालाई अझै उत्कृष्ट...

चलचित्र विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा यो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमी श्रद्धा श्रेष्ठ प्रस्तुत गरेकी थिइन्...

उत्तरी हुम्लाको सडक सम्पर्क टुट्याे

 हुम्ला । प्रतिनिधिसभा निर्वाचन नजिकिएका बेला उत्तरी हुम्लाको सडक सम्पर्क टुटेको छ । लगातार हिमपात भएपछि सडक अवरुद्ध भएका छन् । तत्कालै सडक खुल्न अवस्था नभएको स्थानीवासी बताउँछन् । नाम्खा गाउँपालिका-५ को नारा लेक र नाम्खा...

अप्सिडल बौद्ध मन्दिरको उदाहरण पत्ता लाग्याे

काठमाडौं ।  कपिलवस्तुमा नेपालको पहिलो अप्सिडल बौद्ध मन्दिरको उदाहरण पत्ता लागेको पुरातत्व विभागले जानकारी दिएको छ । पुरातत्व विभाग, लुम्बिनी विकास कोष र डरहम विश्वविद्यालयको युनेस्को अध्यक्षका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहयोगी सम्मिलित टोलीले बुधबार पत्रकार...

इरानमा इस्लामिक क्रान्तिको ४७औँ वार्षिकोत्सव मनाइयाे

एजेन्सी । इरानले सन् १९७९ को इस्लामिक क्रान्तिको ४७औँ वार्षिकोत्सव बुधबार मनाएको छ, तर देश भित्री असन्तोष र बाह्य दबाबका कारण संवेदनशील अवस्थामा रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा अर्को विमानवाहक समूह पठाउने...

चलचित्र ‘लालिमा’को टिजर सार्वजनिक

काठमाडौं । फागुन २९ गते प्रदर्शन मिति तोकिएको चलचित्र ‘लालिमा’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलबार साँझ उक्त टिजर ओएसआर युट्युब च्यानलमार्फत् सार्वजनिक गरेको हो । टिजरमा चलचित्रकी शीर्ष नायिका रोशनी कार्की एकल...

मुलुकको सम्पत्ति शुद्धीकरण संयन्त्र सुधार्ने ठूलो अवसर

कीर्तिपुर । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेलले नेपाल अन्तरराष्ट्रिय वित्तीय निकाय फाइनान्सियल एक्सन टाक्सफोर्सको ‘ग्रे लिष्ट’ पर्नु चुनौती पूर्ण भए पनि मुलुकको सम्पत्ति शुद्धीकरण संयन्त्र सुधार्ने ठूलो अवसरका रूपमा लिनुपर्ने जनाएका...

पोर्चुगलको राष्ट्रपति निर्वाचनमा नेपाली मूलका रमेशराज भए मतदान केन्द्र अध्यक्ष

पोर्चुगल । पोर्चुगलमा सम्पन्न भएको ७ औं राष्ट्रपति निर्वाचनमा नेपाली मूलका रमेशराज बास्तोलाले लिस्बनस्थित मतदान केन्द्रमा मतदान केन्द्र अध्यक्ष (निर्वाचन अधिकृत)को जिम्मेवारी सफलता पूर्वक पूरा गरेका छन् । पोर्चुगलमा निर्वाचन अधिकृतको जिम्मेवारी पाउने नेपाली...

RECENT POSTS

HOT NEWS