ग्यासको अभाव भएको गुनासो बढेपछि
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव भएको गुनासो बढेपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित कार्यालयबाटै ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको छ ।
डिलरहरूमा ग्यास नपाइएको भन्दै उपभोक्ताहरूले गुनासो गरेपछि निगमले काठमाडौंको टेकुस्थित कार्यालय परिसरमा...
भ्रष्टाचार नियन्त्रणमा चुनौती थप्याे
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा देखा परेका नवीनतम प्रवृत्तिहरूको कारण भ्रष्टाचार नियन्त्रणमा विभिन्न चुनौती थपिएको जनाएको छ ।
आयोगको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले नवीनतम...
उपत्यकाको वायु प्रदूषण १९२ एक्युआई मापन
काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको तहमा पुगेको छ । ‘एयर क्वालिटी इन्डेक्स (एक्युआई)अनुसार आज मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु प्रदूषण १९२ एक्युआई मापन गरिएको हो ।
आइतबार काठमाडौं उपत्यकाको वायु प्रदूषण १७५...
सुनको भाउ एक हजार १०० का दरले बढ्याे
काठमाडाैं । स्थानीय बजारमा सुनको भाउ प्रतितोला एक हजार १०० रुपैयाँले बढेकाे भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला तीन लाख ६ हजार ६०० मा कारोबार भइरहेको छ। मंगललबार प्रतितोला सुन...
प्रमद्वारा अख्तियारकाे प्रसंसा
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कामको प्रसंसा गरेकी छन् ।
बुधबार आयोगको ३५ औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अख्तियारले राम्रो काम गर्दागर्दै पनि भ्रष्टाचार न्युन हुन नसकेकामा...
जनपद प्रहरीका हवल्दार मृत फेला
दार्चुला । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयअन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडमा सामुदायिक प्रहरी बिटमा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार योगेन्द्र घर्ती सोमबार राति मृत फेला परेका हुन्...
६ वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन
विराटनगर । मोरङ क्षेत्र नं ६ का नेपाली कांग्रेसका उम्मेदवार डा शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका छन् ।
आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस बुढीगंगा गाउँपालिका वडा...
भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी
काठमाडौं । भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारको भएको प्रधानमन्त्री सुशीला कार्कीले जनाएकी छन् ।
बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारको नै रहेको जनाएकी...
कानुनको नाममा अराजक भाषा: भन्सार नासु अंसारीको व्यवहारले सशस्त्रमाथि आक्रमणको बाटो खोल्यो
वीरगंज/मदन गुप्ता ‘रुन्चे’को घरमा सञ्चालित सविता इन्टरप्राइजेजको गोदाममा छापामारी गर्न गएको भन्सार कार्यालयसहितको सशस्त्र प्रहरी टोलीमाथि भएको आक्रमण सामान्य झडप नभई योजनाबद्ध अराजकताको परिणाम भएको तथ्यहरू क्रमशः बाहिरिँदै गएका छन्। घटनाको जरो खोतल्दै जाँदा...
उच्च पहाडी भागमा आंशिक बदली
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको जनाएको छ । साथै हिमाली तथा उच्च पहाडी भागमा आंशिक बदली भएको...

























