उच्च पहाडी भागमा आंशिक बदली

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको जनाएको छ । साथै हिमाली तथा उच्च पहाडी भागमा आंशिक बदली भएको...

श्याम कृष्ण प्रजापति सम्मानित

काठमाडौं ।  भूमि अधिकार संरक्षण समितिका अध्यक्ष श्याम कृष्ण प्रजापति नेपाः बैंक्वेट कार्यक्रममा सम्मानित गरिएको छ । स्थानीय बासिन्दाको उठिबास हुने गरी सर्वोच्च अदालतबाट गैरन्यायिक रूपमा तोकिएको थप २० मिटर खोला मापदण्ड खारेज गराउन सफल...

नेप्से दोहोरो अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २५ अंकले घटेर दुई हजार ६६२ दशमलव १४ को बिन्दुमा कायम भएको हो । आज ३२४ कम्पनीको दुई...

सेपाकताक्रोमा सुमित्राकाे टाेलीले स्वर्ण पदक जितेर इतिहास रच्याे

काठमाडौं । श्रीलंकामा आयोजित छैटौँ दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा नेपाली महिला टोलीले भारतलाई पराजित गर्दै ऐतिहासिक स्वर्ण पदक जितेर देशको गौरव बढाएको छ। खेलेरै जीवन गुजारा गर्न गाह्राे भइरहेकाे अवस्थामा पनि नेपाली चेलीहरुले देखाएको कौशल...

कस्तुरीको बिनासहितपूर्व सैनिक पक्राउ

काठमाडौं । कस्तुरीको बिनासहित एक पूर्व सैनिकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–२ घर भइ तारकेश्वर नगरपालिका–११ शेषमती बस्ने ३९ वर्षीय सरोज परियार र बैतडीको पाटन नगरपालिका–१ घर भइ शेषमती...

कोइलाखानी विष्फोटमा ज्यान गुमाएका नेपालीकाे दाहसंस्कार

खोटाङ । छिमेकी देश भारतको मेघालयस्थित कोइलाखानीमा भएको विष्फोटमा मृत्यु भएका ३ जना नेपालीको दाहसंस्कार गरिएको छ । माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विष्फोट हुँदा ज्यान गुमाएका खोटाङको बराहपोखरी गाउँपालिका–१...

कञ्चनजंघा आसपास क्षेत्रमा भूकम्प

काठमाडौं । ताप्लेजुङको कञ्चनजंघा आसपास क्षेत्रमा भूकम्प गएको छ । आज बिहान २ बजेर ४७ मिनेट जाँदा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन भएको छ ।...

एचपीभी खोप अघि बढाउन निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी खोप व्यवस्थित रुपमा अघि बढाउन मातहतका सबै पक्षलाई निर्देशन दिएकी छिन् । मंगलवार काठमाडौंको डिल्लीबजारस्थित पद्यकन्या माविमा सो खोपको उद्घाटन गर्दै उनले महानगरपालिका अन्तर्गतको...

काठमाडौंमा वायुको गुणस्तर खराब बन्दै

काठमाडौं । काठमाडौंमा वायुको गुणस्तर खराब बन्दै गएको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले अस्वस्थताको तह नाघेको छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान (समाचार तयार पार्दासम्म) काठमाडौंको वायु...

राष्ट्रपतिसमक्ष गोर्खा ब्रिगेडको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले गोर्खा ब्रिगेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । सो अवसरमा राष्ट्रपति पौडेलले अन्तरराष्ट्रिय मञ्चहरूमा नेपाल र संयुक्त अधिराज्यले विकास, मानव...

RECENT POSTS

HOT NEWS